आइतबारदेखि अन्तरप्रदेश खेलकुद
नेपाली खेलकुदमा पहिलो पटक प्रदेश सरकारको पहलमा राष्ट्रियस्तरको अन्तरप्रदेश खेलकुद सुरु हुँदै छ।
नेपाली खेलकुदमा पहिलो पटक प्रदेश सरकारको पहलमा राष्ट्रियस्तरको अन्तरप्रदेश खेलकुद सुरु हुँदै छ।
स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. भक्तबहादुर केसीले नेपालमा ई सिगरेट (भेप) माथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।
नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी दिएकी छिन्।
जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्।
आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ ले दोस्रो सफलता हात पारेको छ।
केहीबेर अघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको खेलमा टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल ‘ए’ ले आयरल्याण्ड वुल्भ्सको पहिलो विकेट आउट गरेको छ।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।
नेपाली राष्ट्रिय फुटबल स्टार रोहित चन्दको नामबाट स्थापित आरसी ३२ फुटबल एकेडेमीले यस सिजनको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको छ।
सिटिजन्स बैंक र कमलादीको वोन्डर्स नेपाल (स्काई वाक) बीच सिटिजन बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस र नेकपा एमाले नमिलेसम्म मुलुकमा राजनीतिक स्थिरता र आर्थिक विकास नहुने बताएका छन्।
दुई वर्षदेखि युक्रेनसँग युद्धमा रहेको रुसले सैन्य भर्तीलाई तीव्र पारेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले बिहान ९ः ३० बजेबाट खेल सुरू हुनेछ।
चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले ओरालो लागेको छ।