२३ भाद्र २०८१ आइतबार
image/svg+xml

भयका कारण आज उपत्यकाका २ सय विद्यालय बन्द

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतले आज गर्न लागेको प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने भएका छन्।

भोलि विद्यालय बन्द हुने, दुई सय बढी विद्यालय प्रभावित

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईं लगायतले बिहीबार गर्ने भनिएको प्रदर्शनका कारण प्रदर्शन हुने क्षेत्रका विद्यालयहरू बन्द रहने स्कुल सञ्चालकहरूले बताएका छन्।

सर्वसाधारणलाई मध्यरातमा उठाउन जाने युवा संघका सचिवालय सदस्य विनोद राई!

खोटाङ स्थायी घर भएका विनोद राईकै नेतृत्वमा लोकन्थलीस्थित एक पार्टी प्यालेस पठाइएको खुलेको छ।

सरकार खेलप्रति गम्भीर भएर लागेको छः मन्त्री लिम्बू

सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू बताएका छन्।

वैदेशिक रोजगारीका लागि असोजमा मात्रै ५६ हजार बाहिरिए

चाडबाडका बेलामा घर फर्किने परम्परा पछिल्ला वर्षहरूमा मेटिन थालेको छ । दसैंकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् ।

कानुन बनाउँदा विचार, पार्टी र व्यक्ति होइन, देश र जनतालाई हेरौं: सांसद जैसवाल

राष्ट्रिय प्रजातन्त्र पार्टीकी युवा नेत्री एवं सांसद् वीना जैसवाल संसदमा समसामयिक विषयमा स्पष्ट रूपमा विचार व्यक्त गर्नेेमध्येमा पर्छिन्। तराई मधेसमा रहेको मिटरब्याजसम्बन्धी समस्यालाई सदाका निम्ति अन्त्य गर्न उनले बारम्बार संसदमा आवाज उठाउँदै आएकी छन्।

वडाध्यक्ष खत्रीले पाए मालकाे सम्मान

धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ।

नेपाल स्टार्टअप फेस्ट: लगानीका लागि ११ कम्पनीसँग सहमति

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ ।

‘युवापुस्तालाई नैतिक शिक्षा पढाउन जरुरी’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्रको महत्व बढ्दै गएको बताएकी छिन्।

समृद्धिका लागि युवा

युवा सबैभन्दा भरपर्दो शक्ति हुन्। युवालाई विश्वास गर्नु गौरवको कुरा हो भने युवा शक्तिको दुरूपयोग विडम्बना।

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

जर्मनीका युवा युरोपकै सबैभन्दा असन्तुष्ट

केही वर्षअघिसम्म पनि सन् २०१३ मा स्थापित एएफडी पार्टीलाई जम्मा १७ देखि १९ प्रतिशत जनताले राम्रो मान्ने गरेको सर्भेमा देखिएको थियो।

देश बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा छ : उपाध्यक्ष भुसाल

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले शिक्षित युवा तथा विद्यार्थीले मुलुकको समृद्धिमा भूमिका खेल्नुपर्ने बताएकी छिन्। ललितपुरमा आज आयोजित शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांकृतिक कार्यक्रममा उनले देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको बताइन।

युवा उद्यमशीलता सम्मेलनको मुख्य प्रायोजकमा वाणिज्य बैंक

नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रूपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्