महानगरमै भेटिए कुपोषणका बालबालिका
विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।
विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।
विराटनगर महानगरपालिकाले सुत्केरी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरू र न्यून आय भएका नगरवासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।
विराटनगर महानगरपालिकाको समन्वयमा बसेको सरोकारवालाहरुको बैठकले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ।
भारतको हैदरवादमा हुन लागेको सातौँ दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने खेलाडीहरूलाई विराटनगर महानगरपालिकाले बिदाइ गरेको छ।
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३ अर्ब २८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
विराटनगर महानगरपालिकाले वडाबाट गरिने सिफारिसहरू अनलाइनबाटै सेवाग्राहीलाई प्रदान गर्ने तयारी थालेको छ।
विराटनगर महानगरपालिकाले ‘पार्किङस्थल’लाई व्यवस्थित बनाउने क्रममा ‘सिसी क्यामेरा’ जडान गरेको छ।
महानगरपालिकाको कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो।
विराटनगर महानगरपालिका सडक पार्किङ र अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा आक्रमक बन्दै गएको छ।
बिहीबार देखि सुरू भएको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रमको सुरूवाद गर्दै मेयर कोइरालाले सबै नगरवासीलाई हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आग्रह गरेका हुन्।
व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारे।
महानगरपालिकाले विकल्प नदिई बजार क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएको भन्दै विराटनगरका व्यापारीहरूले विराटनगरको मुख्य बजार बन्द गरेका हुन्।
विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ।
विराटनगर महानगरपालिकाले आफ्नो आन्तरिक आय बढाउनका लागि कर संकलन अभियानलाई आक्रमक बनाउँदै अघि बढेको छ।
विराटनगर महानगरपालिकाले पूर्ण खोप पालिका घोषणाका लागि पूर्व तयारी थालेको छ।