नाल्वुमा माघ २५ बाट अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा माघ २५ गतेदेखि अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा माघ २५ गतेदेखि अन्तर वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ।
महिलातर्फ एमालेकी मिना सिंह रखाल र अन्यतर्फ कांग्रेसका ललितजंग शाही विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको छ । आज भएको निर्वाचमा ९५ दशमलव ६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तीन बुँदे सहमति भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गेका छन्।
होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भुँड्कामा सागपात आदि खाँदी अमिल्याएर बनाइने तिहुन (गुन्द्रुक) को प्रवर्द्धनका लागि राष्ट्रिय कार्यशाला आयोजना गर्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार देखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रियसभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ।
यसपटक नेपाली कांग्रेसबाट रामचन्द्र यादव, नेकपा एमालेबाट नविनकुमार यादव, जसपा नेपालबाट संजीवकुमार यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिवशंकर यादव (शिव) लगायत उम्मेदवार चुनावी मैदानमा छन्।
राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकीबाट दुई पदका लागि आज भएको निर्वाचनमा २२३ मत खसेको छ।
सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले मतदान गरेका छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर क्षेत्र नं २ का उम्मेदवार पत्रकार राजीव खत्रीले भक्तपुर क्षेत्र नं २ मा आफ्नो प्रतिस्पर्धा नेकपा एमाले सचिव एवं उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका महेश बस्नेतसँग नहुने दाबी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई आपसी सहकार्य, समन्वयमार्फत अन्त्य गर्दै जानुपर्ने बताएकी छन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार ४९ प्रदेशसभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरे। जम्मा मतदाता सख्या २ सय २४ रहेकोमा ४ मत खसेन।
देशभर आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त हुँदैछ। रिक्त १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो। बाँकी १७ पदका लागि आज निर्वाचन भइरहेको हो।