५ कार्तिक २०८१ सोमबार
image/svg+xml

‘ओली सरकारको कमजोरीले तराई डुब्यो, भारतसँग कुटनीतिक पहल गर्न नसक्दा जनधनको क्षति’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य–मान्यताबिरुद्ध धावा बोलिरहेको जिकिर गरेका छन्। उनले सरकारको कदम नसच्चिए सत्तारुढ दलबाहेक अन्य सम्पूर्ण दल संगठित भएर कडा कदम चाल्ने चेतावनी दिए।

लन्डनमा नेपाली चिया महोत्सव

नेपालमा कार्यरत ब्रिटिश गैरसरकारीसंस्थाहरुबीच आपसी सहयोग र समन्वय बढाउने उद्देश्यले लन्डनस्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रम आयोजना गरियो।

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था प्राधिकरण गठन गर्न लागिएको जानकारी दिए।

‘सरकारको निर्णय कर्मचारीले मान्दिनँ भन्न पाउँछ ?’

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताएका छन्।

'बाढीको समस्या समाधानमा प्रदेश गम्भीर'

बर्सेनि आउने बाढीको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री लालबाबु राउत गद्दीले बताएका छन्। रौतहटमा आएको विनाशकारी बाढीको विभिन्न ठाउँमा स्थलगत निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय रौतहटमा बाढीपीडितलाई राहत प्रदान गर्दै मुख्यमन्त्री राउतले राहत वितरण गर्नुभन्दा महŒवपूर्ण कुरो बाढीको समस्या नै समाधान गर्नु रहेकोले बाढीको समस्या स्थायी समाधान गर्नेतर्फ प्रदेश सरकारको ध्यान गएको बताएका छन्।

अमरगढी ६ को कार्यालयमा तालाबन्दी

स्थानीय वडा सरकार एकलौटी रुपमा सञ्चालन हुँदै आएको भन्दै अमरगढी नगरपालिका वडा नं. ६ को कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयले स्थानीयको सहभागितामा गर्नुपर्ने कामहरु मनोमानी ढङ्गले गरिँदै आएको भन्दै वडा वासीले बिहिबार वडा कार्यालयमा ताला लगाएका हुन्।

सरकारका प्रवक्ता भन्छन्ः बुद्धको मूर्ति तोडफोड हुँदैमा हाम्रो धार्मिक सहिष्णुता खलल हुँदैन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले रुपन्देहीमा भगवान गौतम बुद्धको मूर्ति तोडफोड घटनाको छानविन भइरहेको बताएका छन्। छानविनपछि घटना कसले किन गरायो भन्ने कुरा खुल्दै जाने उनको भनाई छ।

राहतका लागि हारगुहार, स्थानीय सरकारको तयारी फितलो

जिल्लाका विभिन्न नदीमा शुक्रबार राति आएको बाढी गाउँबस्तीमा पस्यो। घरखेत डुबानमा परे। पीडितले उद्धार र राहतका लागि स्थानीय सरकारलाई गुहारे। तर स्थानीय सरकारसँग विपद् व्यवस्थापनसम्बन्धी तयारी नहुँदा बाढीपीडित घन्टौं उद्धारको पर्खाइमा बस्न बाध्य भए।

‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ, विप्लव समूह पनि तयार छ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन्।

सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूरा हुने गरी काम गर्न मातहतका सबै निकायलाई कडा निर्देशन दिएका छन्।

अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवासुविधा थप गरेर अनिवार्य अवकाश दिइने

सरकारले शारीरिक तथा मानसिक रुपमा अस्वस्थ कर्मचारीलाई ७ वर्षे सेवा, सुविधा थप गरी अनिवार्य अवकाश दिने भएको छ।

बाढी पीडित क्षेत्रमा सरकारका कामको कांग्रेसले अनुगमन गर्ने

नेपाली कांग्रेसले अरु राजनीतिक विषय थाति राखेर प्राकृतिक प्रकोपमा परेकाहरुको राहत र उद्दारमा लाग्न आव्हान गरेको छ।

‘फिर्तावाद’ को बाटोमा सरकार

नेताहरूको सैद्धाान्तिक विवेकमा भएको गम्भीर त्रुटिका कारण अहिले नेपाली राजनीतिले निकास मार्ग पहिल्याउन नसकेको मात्रै होइन, राजनीति महँगो व्यवसाय पनि बनेको छ। पार्टी ‘कर्पाेरेटतन्त्र’ अनि कार्यकर्ता बने ‘सेयर होल्डर’ ! अहिले हामी वैचारिक प्रतिक्रान्तिको अवस्थामा गुज्रिँदै छौँ। कुनै पनि संगठनले सामाजिक र वैचारिक आन्दोलनको नेतृत्व गरेर मात्रै मूल्य र विचारधारा जिउँदो राख्न सक्छ, दिल–दिमागमा रहेका फोहोर हटाउन पनि सक्छ। सिद्धान्तहीनताको परिणाम ‘फिर्तावाद’ अहिले नेपाली राजनीतिको कार्यनीतिक सिद्धान्त बन्न पुग्यो अनि बन्दै छ, दर्शन, विचार, संस्कृति पनि।

बाढी पीडितहरुको राहत, उद्धार र उपचार सरकारले गर्ने

सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्