१० असार २०८३ बुधबार
image/svg+xml

रास्वपा महाधिवेशन : प्रवासका प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरूले विदेशबाट नै मतदान गर्न पाउने भएका छन्।

कोलम्बिया विश्वकप फुटबलको नकआउट चरणमा, कंगो १–० ले पराजित

योसँगै कोलम्बिया अन्तिम ३२ मा प्रवेश गरेको छ। दुई खेलबाट उसको ६ अ‌क भएको छ र समूह 'के' को शीर्ष स्थानमा रहेको छ।

शीर्ष स्थान निर्धारण गर्ने खेल

समूहविजेता बन्न जित्नैपर्ने खेलमा सहआयोजक क्यानडा र स्विट्जरल्यान्ड बुधबार राति भ्यानकुभरमा आमना सामना हुँदै छन्।

पाकिस्तानका प्रमुख मानवअधिकारकर्मी महरंगलाई आजीवन कारावास सजाय

यो मुद्दा सन् २०२४ मा पाकिस्तानको ग्वादर क्षेत्रमा आयोजित एक विरोध र्‍यालीका क्रममा एक अर्धसैनिक जवान शब्बिर अहमदको मृत्यु भएपछि सुरु भएको थियो।

तातिँदो विश्वमा फर्किएको ‘एल निनो’

११ जुन २०२६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले उष्णकटिबन्धीय प्रशान्त महासागरमा ‘‘एल निनो’’ विकसित भएको औपचारिक घोषणा गर्‍यो।

‘गौँथली’ साउन १ गते आउँदै

चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ।

रास्वपाको निर्वाचन तालिका प्रभावित, महाधिवेशन अझै लम्बिने

सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ । उनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारीक घोषणा गरिसकेको छैन ।

विश्वकप क्रिकेटः अस्ट्रेलियाको लगातार चौथो जितमा पाकिस्तान अंकविहीन

चार खेलबाट ८ अंक बनाएको अस्ट्रेलिया सेमिफाइनल नजिक छ। समूह एकमा रहेको कंगारु टोलीसँगै भारत, साउथ अफ्रिका र बंगलादेशको सेमिफाइनल सम्भावना पनि कायमै छ।

चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आज न्युयोर्कको सरकारी वकिलको कार्यालयले पद्मपाणी र नृत्यदेवीका मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

कोलम्बियाको दबाब कायम, डिआर कंगोसँग पहिलो हाफ गोलरहित बराबरी

मेक्सिकोको ग्वाडालाहारास्थित रंगशालामा जारी खेलमा कोलम्बियाले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न सफल हुन सकेन।

उपाध्यक्ष पौडेल पक्राउको विरोधमा एमालेले देशव्यापी प्रतिरोध गर्ने

विशेष अदालतले पौडेललाई पूर्वपक्षका लागि सात दिन थुनामा राख्ने आदेश दिएको विषयमा असहमति जनाउँदै एमालेले उक्त आदेश न्यायिक निष्पक्षताभन्दा राजनीतिक प्रभावमा आधारित देखिएको निष्कर्ष निकालेको छ।

अर्बौं सहायता यथावत् समस्या

दशकौंदेखि गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मार्फत नेपालमा अर्बौं रुपैयाँ बराबरको विकास सहायता भित्रिएको छ।

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्