४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

२ सय ६० प्रतिशतले बढ्यो शेयर कारोबार

गतसाता १ अर्ब पनि कारोबार हुन नसकेकोमा यो साता नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक र कारोबार रकम दुबैमा उत्साह देखिएको छ।

कर्मचारीको वैदेशिक भ्रमणको समीक्षा हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीति लिएकाले वैदेशिक भ्रमणमा हुने खर्चलाई नियन्त्रण गर्न थालिएको बताएका छन्।

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैन : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताएका छन्।

कांग्रेसका कयौँ कमजोरी,समाधान : कठाेर समीक्षा

यो पंक्तिकारको गृह जिल्ला सल्यानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसले तेस्रो स्थान प्राप्त गरेको थियो । ‘वामपन्थी’ पार्टीको एकीकरणपछि यही शैलीमा हिँडे अब १० वर्ष कांग्रेसले सल्यानमा विजय हासिल गर्न कठिन छ ।

आश्चर्यजनक पुस्तक समीक्षा

२०७४ चैत १७ गतेको नागरिकको शनिबार अंकमा यादव देवकोटाले लेखेको ‘पुर्खाश्लाघाले डामिएको इतिहास’ शीर्षकमा लेख छापिएको छ । उक्त लेखमा निजले आजभन्दा ४० वर्षअगाडि यस लेखकले लेखेको विद्वच्छिरोमणि हेमराज शर्मा (वि.सं. १९३५–२०१०)को जीवनीबारे टिकाटिप्पणी गरेका छन् ।

प्रगति समीक्षा गरी थप कार्यभार ताेकिने

नेकपा एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकीकरण प्रक्रियाको प्रगतिको आन्तरिक समीक्षा गरी थप कार्यभार तय गरिने भएको छ।

हामी इतिहास समीक्षामा अल्झिदैनौँ (भिडियो)

भारतसँग मित्रतापूर्ण सम्बन्ध, घनिष्ठ र दुई देशको जनताको हितमा लाभ हुने गरी सम्बन्ध राख्न खोजेका हौँ । दुवै देशबीचको सम्बन्धका कतिपय आयामहरूलाई अद्यावधिक गर्न जरुरी छ।

स्वास्थ्य मन्त्रालयको संयुक्त समीक्षा बैठक शुरु

स्वास्थ्य मन्त्रालयको एक वर्षे कार्यक्रमसहित दातृ निकायसंग वार्षिक संयुक्त समीक्षा बैठक शुरु भएको छ।  मन्त्रालयको नेतृत्वमा आजदेखि शुरु भएको समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिँदै छ।

निर्वाचन परिणामको समीक्षा गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ। नेविसंघले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो।

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाञ्चल जाँदै

भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधान सभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाञ्चल प्रदेश जाँदै छन् ।

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो।

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

माओवादी केन्द्र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा हुने स्रोतले जनायो।

राप्रपाको बैठकमा पार्टी विभाजनको समीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको हेटौँडामा आज सुरु भएको बैठकमा पार्टी विभाजनको समीक्षा हुँदैछ। बैठकमा संविधान संशोधन, क्षेत्र नं.२ को स्थानीय निर्वाचनबारे पनि छलफल हुने पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले बताए।

प्रेम गीत २ समीक्षा : लय गुमेको गीत

यात्राको मानव जीवनमा ठूलो महत्व छ। आगोदेखि अन्तरिक्षसम्मका आविष्कार मानिसको यात्राकै परिणाम हुन्। सँगसँगैको यात्राले मानिस कि त उसको प्रशंसक भएर निस्कन्छ कि त दुश्मन। तर, जहाँसम्म फिल्मको सवाल छ, अधिकांश समय केटाकेटी यात्रामा छन् भने दुश्मन हैन  प्रेमी नै भएर फर्कन्छन्।

नेपाली कांग्रेसमा आत्मसमीक्षा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा अनेक हुन सक्छन् । बाहिर आएअनुसार ठोस अजेन्डाभन्दा सभापति शेरबहादुर देउवाको आलोचनामा अधिकांश सदस्यले मन्तव्य केन्द्रित गरे । उनीहरूले सामूहिक शब्द ‘नेतृत्व’ प्रयोग गरेका भए पनि प्रकारान्तरले त्यो नेतृत्व वर्तमानमा देउवा नै हुन् भन्ने जगजाहेर छ । देउवा सुस्त भए, यो प्रत्यक्ष देखिएको विषय हो । तर पार्टीलाई दोस्रो तहमा झार्न योगदान पु¥याउनेमा देउवा एक्लै जिम्मेवार भने होइनन् । केन्द्रमा देउवाको हालीमुहाली मानिएजस्तै जिल्ला र क्षेत्रमा सभापतिहरूको र तिनीहरूभन्दा आफूलाई सबै हिसावले योग्य दाबी गर्ने केन्द्रीय सदस्य र सांसदको दवदवा छ । उनीहरूले स्थानीय तहमा आफन्त वा आफ्ना सहयोगीलाई टिकट दिन दिएको दवावका अनेक घटना छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्