४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चुनाब परिणाम : समीक्षा र पाठ

२० वर्षपछि बल्ल सम्पन्न हुन सकेको स्थानीय निकायको चुनाबको पहिलो चरण निकै उत्साहप्रद रह्यो। कस्तो रह्यो पहिलो चरणको निर्वाचन, एउटा समीक्षा।

चुनाव परिणाम : समीक्षा र पाठ

राजनीतिक स्कुलिङ र योजनाबद्ध व्यवस्थापनको उहिल्यैदेखि खडेरी परेकोे कांग्रेसका कार्यकर्ताको दक्षता, सूचना, ज्ञान, सक्रियता र उत्पादकत्वको स्तर पनि एमाले कार्यकर्ताको जति छैन।

दलहरु चुनावी समीक्षामा

स्थानीय तहको पहिलो चरणको चुनावमा अनेपक्षित परिणाम आएको निष्कर्ष निकालेका दलहरू पराजयको कारण खोज्न थालेका छन्।  नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्ति पार्टीले स्थानीय तहको पहिलो चरणको चुनाव अनेपक्षित भएको निष्कर्ष निकालेका छन्।

आज राप्रपाको समीक्षा बैठक

पहिलो चरणको निर्वाचनमा अनपेक्षित परिणाम आएपछि त्यसबारे समीक्षा गर्न सोमबार कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।

पूरै परिणाम नआउँदै समीक्षामा दल

पहिलो चरणको स्थानीय चुनावको प्रारम्भिक परिणामलाई  प्रमुख दलहरूले आआफ्नै किसिमले विश्लेषण गर्न थालेका छन् ।

नेपाल-भारत परियोजनाको समीक्षा

नेपाल-भारत निरीक्षण संयन्त्रको तेस्रो बैठक बुधबार राजधानीमा सम्पन्न भएको छ। संयन्त्रमा नेपालतर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागी र भारततर्फको नेतृत्व भारतीय राजदूत सन्जिभसिंह पुरीले गरेका थिए।  बैठकमा नेपाल र भारतको सहयोगमा सञ्चालनमा रहेका आर्थिक तथा विकास परियोजनाको समीक्षा गरिएको थियो।

समीक्षाको साख

जसरी विज्ञापन र उत्पादनबीच तादात्म्य आवश्यक छ, उसैगरी समीक्षा र पुस्तकबीच तादात्म्य हुनैपर्छ। अहिले त्यसकै अभाव देखिन थालेको छ। समीक्षा व्यक्तिलाई खुसी पार्न वा दुःखी बनाउन लेखिने विधा नै होइन। यो त पुस्तकको समुचित शल्यक्रिया हो। शल्यक्रिया खुकुरी वा चुलेसीले होइन, विज्ञानले प्रमाणित गरेका औजारबाट मात्र हुनुपर्छ।

ब्राजिलले ओलम्पिक सुरक्षा नीतिको समीक्षा गर्ने

ब्राजिल सरकारले आगामि महिना हुने रियो ओलम्पिक खेलकालागि तयार पारेको सुरक्षा नीतिको समिक्षा गर्ने बताएको छ। फ्रान्सको निस सहरमा शुक्रबार ८४ जनाको ज्यान जाने गरी भएको लरी आक्रमणपपछि ब्रजिल सरकारले आफ्नो सुरक्षा नीतिको समिक्षा गर्नै बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्