४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जम्मुमा सेलायो, प्रेमको बुलेट बाइक चढ्ने सपना

१२ गतेको बिहान करिब ५ बजे प्रेम खटिएको पोष्टमा आक्रमण सुरु भयो। ड्युटीमा खटिएका प्रेम आक्रमणकारीको निशानामा परे। उक्त आक्रमणमा प्रेम र अर्का एकजनाको मृत्यु भएको थियो।

जहाँ दैनिक ११ बलात्कार

पछिल्लो ६ वर्षमा प्रहरी कार्यालयमा बलात्कारसम्बन्धी २२ हजार वटा विवरण दर्ता भएको अधिकारीले जनाएका छन्।

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

न्यायाधिश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ।

पाकिस्तानमा पढाइरहेका बेला बम विस्फोट, ७ जनाको मृत्यु, ७० भन्दा बढी घाइते

यो हमला पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेसावर सहरमा भएको हो।

पाकिस्तानमा विस्फोट, ५ को मृत्यु, २५ जनाभन्दा बढी घाइते

कराची विश्वविद्यालयको प्रवेशद्वार अगाडि रहेको मसकान चौरंगीको नजिक चारतले भवन बुधबार बिहान साढे ९ बजे विस्फोट भएको हो।

भारतमा बढ्दै संक्रमित पाकिस्तानमा घट्दै

भारतमा दिनहुँ ७० हजारको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् भने तीन महिनाअघि पाकिस्तान महामारीको हिसाबले सबैभन्दा उच्चतम विन्दुमा पुगेको थियो । अगस्ट सुरुदेखि पाकिस्तानमा दिनहुँ सयको हाराहारीमा मात्र संक्रमित देखिएका छन् ।

इङ्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित

१ सय ९१ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्न सक्यो । मोइन अलीले सर्वाधिक ६१ रन जोडेका थिए ।

इङ्ल्यान्ड पाकिस्तान जान तयार

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष इयान वाट्मोरले आफूहरू पाकिस्तानले सुरक्षा सुनिश्चितता गरे भ्रमण गर्न तयार रहेको बताएका छन् ।

इङ्ल्यान्डले विशाल लक्ष्य भेट्टायो

मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ।

पाकिस्तानमा भिषण बाढी पहिरो, ३० जनाको मृत्यु

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन्।

पाकिस्तानले जम्मू–कश्मीर र लद्दाखसहितको नक्सा जारी गरेपछि भारतले के भन्यो ?

पाकिस्तानी सरकारले नयाँ राजनीतिक नक्सा जारी गरेको छ। जम्मू कश्मीर-लद्दाख-जूनागढ समेटेर नक्सा जारी गरिएको हो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्साबारे जानकारी दिँदै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीर नेतृत्वले स्वागत गरेको बताएका छन्।

खुसदिललाई औंलामा चोट

बायाँहाते ब्याट्सम्यान खुसदिल शाह औंलाको चोटका कारण तीन साता टोलीबाट बाहिर रहने पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

पाकिस्तानद्वारा टिचिङलाई दुईवटा एम्बुलेन्स

नेपालस्थित पाकिस्तानी दूतावासले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दुईवटा एम्बुलेन्स सहयोग गरेको छ। अस्पतालको ३८औं वार्षिकोत्सव अवसरमा बुधबार नेपालका लागि पाकिस्तानी राजदूत डा. मजर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा. रोहितकुमार पोखरेललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन् ।

पाकिस्तानी सेनाको आक्रमणमा मारीए गुल्मीका कार्की

भारत पाकिस्तान सीमा क्षेत्र जम्मुकश्मिरमा गोली चल्दा भारतीय सेनामा कार्यरत गुल्मीका एक युवकले ज्यान गुमाएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका वडा नंं. ५ को गल्फाकोटका शालीकराम कार्कीका कान्छा छोरा गोर्खा सैनीक दिपक कार्कीको पाकिस्तानी सेनाको गोलाबारीमा परी मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्