५ आश्विन २०८१ शनिबार
image/svg+xml

अफ्रिदीलाई कोरोना लाहोर

पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीमा कोराना भाइरस पुष्टि भएको छ । ४० वर्षे अलराउन्डर अफ्रिदीले पछिल्लो पटक सन् २०१८ मा राष्ट्रिय टोलीबाट खेलेका थिए ।

कोरोना भाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु

कोरोना भाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

पाकिस्तानद्धारा आइएमएफको प्रस्ताव अस्वीकार

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारसँग राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकार गरेको बताइएको छ।

पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने

इस्लामावाद पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ।

पाकिस्तानमा कोरोना भाइरसबाट ८५ हजार संक्रमित

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ।

पाकिस्तानमा कोरोना भाइरसका संक्रमित बढे

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन्।

पाकिस्तानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

कोभिड १९ को कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरू गरेको हो ।

पाकिस्तानमा बढ्दै कोरोना भाइरसका संक्रमित

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन्।

रौतहटमा ९ जना पाकिस्तानी निगरानीमा

धर्म प्रचारको नाममा रौतहटमा नौ जना पाकिस्तानी नागरिकलाई निगरानीमा राखिएको छ। गत चेत ४ देखि रौतहटको विभिन्न ठाउँमा धर्म प्रचारको क्रममा रहेका नौ जना पाकिस्तानी नागरिकलाई रौतहटको देवाही गोनाही नगरपालिकाको करुनियास्थित मस्जिदमा निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

पाकिस्तानमा भारी वर्षा, कम्तीमा २० को ज्यान गयाे

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण पछिल्लो २४ घन्टामा कम्तीमा २० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका पाँच सय विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन्।

पाकिस्तानका कारागार

५६ हजार कैदीका लागि बनाइएका कारागारमा अहिले ७७ हजार कैदी थुनिएर बस्न बाध्य छन्। खैबर पाख्तुख्वा (पिके) को अवस्था अझ भयाबह छ। अधिकतम ४५ सय क्षमताको कारागारमा ९ हजार ९ सय मानिस कोचिएको छ।

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ। अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो।

ट्रम्पले पाकिस्तान भ्रमण गर्ने

ट्रम्प र खानबीच व्यापार तथा लगानीका विषयमा पनि विशेष प्राथमिकताका साथ सहकार्य गर्ने सहमतिसमेत भएको पाकिस्तानी विदेशमन्त्री कुुरेशीले जानकारी गराएका छन्।

हिमपातका कारण पाकिस्तानमा कम्तीमा ५५ को मृत्यु

खराब मौसमका कारण पाकिस्तान, भारत र अफ्गानिस्तानका अन्य क्षेत्रमा पनि दर्जनौं मानिस मारिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्