५ आश्विन २०८१ शनिबार
image/svg+xml

केसिटिसीलाई उपाधि

पाकिस्तानी दूतावासको आयोजनामा भएको पाँचाैँ पाकिस्तानी दूतावास ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि काठमाडाैँ क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले जितेको छ ।

पाकिस्तान जितनजिक

श्रीलंकाका ओपनर ओसदा फर्नान्डोको मेडन शतकका बावजुद शीर्ष चार ब्याट्सम्यानको शतकप्रेरित पाकिस्तान घरेलु मैदानमा जारी दोस्रो टेस्टमा जितनजिक पुगेको छ।

एमसिसी पाकिस्तान जाने

मेरिलिबोन क्रिकेट क्लब (एमएमसी) ले बुधबार आगामी वर्ष पाकिस्तान भ्रमण गर्ने जनाएको छ। उक्त भ्रमण क्लबका अध्यक्ष कुमारा सांगाकाराको कप्तानीमा हुनेछ। पाकिस्तानमा हालै वर्षोैंको अन्तरालपछि टेस्ट क्रिकेटले पुनरागमन गरेको थियो।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

नेपालस्थित पाकिस्तानी दूतावासले आठौं वार्षीक राजदूत निबन्ध लेखन तथा चौँथो राजदूत वार्षिक वक्तित्वकला प्रतिस्पर्धाका सहभागीलाई नगद तथा अवार्डबाट सम्मान गरेको छ।

भारत विरोधी कार्यक्रममा सहभागी भएकाे भन्दै समाजवादीका एक नेतालाई कारबाही

समाजवादी पार्टीले भारतविरोधी एउटा कार्यक्रममा सहभागी भएको कारण देखाउँदै पार्टीकी राजनीतिक समितिका सदस्य रेखा यादवलाई कारबाही गर्ने भएको छ। यादवलाई कारबाही गर्न उनलाई पार्टीले स्पष्टीकरण सोधेको छ।

आजदेखि आर्चरी, पाकिस्तान पनि सहभागी नहुने

मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाउ दिएको पाकिस्तान अन्तिम समयमा आएर आन्तरिक कारण देखाउँदै पछि हटेको छ।

भारतलाई पुरुष भलिबलमा स्वर्ण, फाइनलमा पाकिस्तान पराजित

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को पुरुष भलिबल प्रतियोगिताको उपाधी भारतले जितेको छ।

पुरुष भलिबलको स्वर्ण पदकका लागि पाकिस्तान र भारत भिड्ने

१३ औं दक्षिण एसियाली खेलकूद (साग) पुरुष भलिबलको फाइनलमा पाकिस्तान र भारत भिड्ने भएका छन्।

पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा, भारतको भेट श्रीलंकासंग

१३ औ साग पुरुष भलिबलको सेमिफाइनल समीकरण पुरा भएको छ। शनिबार श्रीलंका र पाकिस्तानबीच भएको समूह चराणको अन्तिम खेलपछि सेमिकरण पुरा भएको हो।

अस्ट्रेलिया बलियो स्थितिमा

शनिबार तेस्रो दिनको खेल समाप्तीमा पाकिस्तान ६४–३ मा खेलिरहेको छ । जुन अस्ट्रेलिया भन्दा २ सय ७६ रन कम हो । पाकिस्तानका सन मन्सुद २७ रनमा र बाबर आजम २० रनमा अविजित छन् ।

अस्ट्रेलिया हाबी हुने संकेत

तीव्र गतिका बलर मिचेल स्टार्क, जस हाज्लेउड र प्याट कमिङ्सको घातक बलिङपछि पाकिस्तान पहिलो दिनको समाप्तिमा अलआउट भएको थियो।

पाकिस्तानमा सरकार विरोधी प्रदर्शन

पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ। यहाँको इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्