नुवाकोट महोत्सवमा लोपोन्मुख 'घोडा नाच' आकर्षण
तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो।
तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो।
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई हिजोआजका मेला, महोत्सव खल्लो लाग्छ।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।
यस खालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरूले नै लगाउँदै आएका छन्।
वक्ताहरूले मधेसजस्तो उर्वर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्न नसक्दा युवाहरू दिन प्रतिदिन विदेश पलायन हुन थालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वस गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
क्याराभान नेपालको आयोजनामा चितवनकाे रत्ननगर नगरपालिका ७ स्थित चित्रसारी खेल मैदानमा यही माघ १८ देखि महोत्सव सुरु हुन लागेको छ।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका ६ मा कला–साहित्य महोत्सव हुने भएको छ।
प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ।
हिमरश्मिको ब्वाइज र गल्र्स दुवै टोली सातौं ओप्स खेलकुद महोत्सव अन्तर्गत बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बागलुङ नगरपालिका १३ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी पञ्चेबाजाका संरक्षणमा जुटेका छन्।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौं ओप्स खेलकुद महोत्सव भोलिदेखि हुने भएको छ।
थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव गर्ने जनाएको हो।
यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।