फागुनपछि वीरगन्ज भन्सार ‘आइसिपी’मा
वीरगन्ज भन्सार साबिकको इनर्वा नाकाबाट सरेर आगामी फागुनपछि नवनिर्मित एकीकृत जाँच चौकी (आइसिपी)बाट सञ्चालन हुने भएको छ।
वीरगन्ज भन्सार साबिकको इनर्वा नाकाबाट सरेर आगामी फागुनपछि नवनिर्मित एकीकृत जाँच चौकी (आइसिपी)बाट सञ्चालन हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली थप स्वास्थ्य परीक्षणका लागि आइतबार मनमोहन कार्डियो–थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।
चीनसँगको व्यापारिक नाका रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) भवन निर्माण सुस्त छ । गत पुसदेखि निर्माण सुरु भएको भवन निर्माणको कामले गति लिन नसकेको हो ।
नियमित स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल गएको जानकारी उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिए। ‘उहाँको स्वास्थ्य सामान्य छ। नियमित जाँचका लागि अस्पताल जानुभएको हो’, अर्यालले भने।
प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन्।
पछौटेपन उन्मुलन समाज (बेस) नेपालले गर्भवती जाँच गर्न र महिनावारी हुने कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ।
काठमाडौँबाट यात्रु लिएर कावासोतीको लागि हिँडेको बा ३ ख ३८९१ नं को माइक्रो बसका यात्रुलाई दुई सय रुपैयाँ देखि चार सयसम्म बढी लिइएको भाडा प्रति व्यक्तिका दरले फिर्ता गराइएको हो।
अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन्।
मुक्त कमैया परिवारका चौधरीको परिवारसँग भएको दुई/तीन लाख यस अघिनै विभिन्न अस्पतालमा चेकजाँचमै सकियाे। १५ लाख रुपैयाँ जम्मा गर्नु उनको कल्पनाभन्दा पनि बाहिरकै कुरा भयो। त्यसपछि उनलाई घरमा लगियो। विगत तीन महिनादेखि उनी ओछ्यानमै ब्लड क्यान्सरसँग लडिरहेका छन्।
गैरकानुनी रुपले ब्यक्तिको नाममा गरिएको बागेश्वरी मन्दिरको जग्गा फिर्ता ल्याउन सरकारले ठोस कदम चाल्नुपर्ने नागरिक समाजका अगुवाले आग्रह गरेका छन्। मन्दिरको जग्गा हिनामिनाबारे स्थलगत अध्ययन, अनुसन्धान तथा खोजविन गर्न आएको ‘सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोगको टोली समक्ष यस्ता आग्रह गरेका हुन्।
पछिल्लो समय रोल्पामा स्वास्थ्य अवस्था खस्किदै गएको छ। स्वास्थय जस्तो सम्वेदनशिल क्षेत्रमा सरकारी निकायले ध्यान नदिँदा स्वास्थ्य अवस्था खस्किएको एक तथ्याङ्कले देखाएको छ। सधैँ स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पछि परको रोल्पा स्थानीय सरकार आएपनि अवस्था उस्तैरहेको स्थानीय बताउँछन्।
डेङ्गु सङ्क्रमणको कारण मकवानपुरमा दिनानुदिन बिरामीको सङ्ख्या बढिरहेको अवस्थामा स्वास्थ्य कार्यालय मकवानपुरले डेङ्गु जाँच गर्ने ‘कीट’ सकिएको जनाएको छ। सो कार्यालयले एक सूचना सार्वजनिक गर्दै जाँच गर्ने कीट सकिएको जनाएपछि बिरामी निजी अस्पतालतर्फ गएको गुनासो गरेका छन्।
अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च)मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक चालकलाई पक्राउ गरेको छ।
रसुवामा प्रदेशअन्तर्गतका कार्यालयमा प्रमुख तथा कर्मचारी नै नबस्ने गरेको पाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईको नेतृत्वमा आइतबार आठवटा कार्यालयमा छड्के जाँच गरिएको थियो।
कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणी खनालले सरकारले छिट्टै विषादी चेकजाँच ऐन ल्याउन लागेको बताएका छन्। ऐन ल्याए तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने उनले बताए।