१० मंसिर २०८१ सोमबार
image/svg+xml

जिल्ला प्रवेश गर्ने नाकाको चेकजाँचमा कडाई गर्ने

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि खोटाङ प्रवेश गर्ने नाकामा चेकजाँचलाई कडाई गर्ने तयारी गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको शुक्रबार बसेको बैठकले बाहिरि जिल्लाबाट भित्रिने नाका–नाकामा कडाईका साथ चेकजाँच गर्ने निर्णय गरेको हो ।

दैलेखमा १५ हजार ७ सय ४७ जनाको स्वास्थ्य चेकजाँच

जिल्लमा चैत दोस्रो सातादेखि कोरोना भाइरसको संक्रमण नहोस् भन्दै चेकजाँच गरिएको छ। दैलेखमा १५ हजार ७ सय ४७ जनालाई चेकजाँच गरिसकिएको हो। जिल्लाका स्वास्थ्य संस्था, दैलेख सुर्खेत सडक खण्ड तथा कर्णाली राजमार्ग अन्र्तगत रार्कम बजारमा स्वास्थ्यकर्मीले देशभित्र तथा बाहिरबाट आएका ब्यक्तिहरुमा चेकजाँच गरेका हुन्।

जाँच, जाँच र जाँच

विश्व स्वास्थ्य संगठनका महानिर्देशक थेड्रोस आदानम ग्राब्रियासोसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका निम्ति एकमात्र विधि सुझाउँदै भनेका छन्

तेस्रो मुलुकका पर्यटकलाई प्रवेशाज्ञा निषेध

कोरोनाको संक्रमण भारतमा बढेपछि सीमामा कडाईका साथ स्वास्थ्य परीक्षण भइरहेको छ। शनिबारबाट नेपाल–भारत सिमाना बेलहिया–सुनौलीमा नेपालबाट भारत तर्फ जादै गरेका प्रत्येक नागरिकको स्वास्थय जाँच गरेर मात्र भारत प्रवेश गर्न दिइरहेको छ।

गाउँमै गर्भ जाँच गर्ने व्यवस्था

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती महिलाको गर्भ जाँचका लागि भिडियो एक्स–रे मेसिनको व्यवस्था गरेको छ।

पूर्वी नेपालका नाकाहरूमा जाँच केन्द्र

नाकामा राखिएका जाँच केन्द्रमा अहिलेसम्म कोही व्यक्तिमा पनि कोरोनाको आशंका नदेखिएको झापाका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए।

अझैं खुलेन रसुवागढी नाका

नेपालतर्फ स्वास्थ्य सेवा व्यवस्थित हुन नसक्दा रसुवागढी नाका अझै एक साता सञ्चालन नहुने भएको छ। रसुवागढी नाकामा रहेको हेल्थ डेक्सलाई प्रभावकारी रूपले सञ्चालन नगर्दासम्म नाका सञ्चालन ल्याउन नसकिने भएको हो।

आइसिपीपूर्ण क्षमतामा चलाउने तयारी

वीरगन्ज नाकाको सबै कार्गो सिर्सियास्थित एकीकृत जाँचचौकी(आइसिपी) को बाटो रक्सोल आवागमन गराउने तयारी भइरहेको छ।

मुआब्जा लिन आएनन् जग्गाधनी

मुआब्जा वितरणका लागि हरेक वर्ष बजेट आउँछ तर सम्बन्धित जग्गाधनी मुआब्जा लिन आउँदैनन्।जग्गाधनी सम्पर्कमा नआएपछि मुआब्जा रकम सँधै फिर्ता जान्छ।

सवारी चालकमा उच्च रक्तचाप

प्रहरीले सवारी सञ्चालनमा कडाइ गरेको छ। जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सबै सवारी साधन सञ्चालनलाई व्यवस्थित र नियमसंगत सञ्चालन गर्न कडाइ गरेको हो। चालकको स्वास्थ्य चेक जाँचदेखि अन्य सञ्चालन सुरक्षालाई थप व्यवस्थित र कडाइ गरिएको प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका छन्।

बुटवल उपमहानगरद्वारा जग्गा नाप जाँच सुरु

बुटवल उपमहानगरपालिकाले अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न जग्गाको नाप जाँच सुरु गरेको छ।

चेकजाँचमा प्रहरीको कडाइ, सवारी चालकमा उच्च रक्तचापकाे समस्या

सवारी साधन सञ्चालनमा प्रहरीले निगरानी बढाएको छ। जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सबै सवारी साधन सञ्चालनलाई व्यवस्थित र नियमसंगत सञ्चालन गर्न कडाइ गरेको हो। चालकको स्वास्थ्य चेक जाँचदेखि अन्य सञ्चालन सुरक्षालाई थप व्यवस्थित र कडाइ गरिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए।

आयोगले प्रतिवेदन बुझायो

सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्