नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई अख्तियारले नियन्त्रणमा लियो
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्न लागिएको छ।
यही शुक्रबारबाट प्रदशर्नमा आउने चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को अग्रिम टिकट बुकिङ खुला भएको छ।
नाताले भिनाजु पर्नेसँग घुम्न तिलौराकोट गएको बेला मल्लाहले भिनाजुलाई गालीगलौजसहित विभिन्न आरोप लगाएपछि उनी त्यहाँबाट भागेका थिए।
उपदफा १ अनुसारको कसुर गरेमा उपदफा २ मा ‘आयोगको अवहेलनामा १० हजार रुपैयाँसम्म जरिवाना’ गर्न सक्ने व्यवस्था छ।
यसअघि सीआईबीले प्रभु बैंकका सिइओ अशोक शेरचनसहित तीन जनालाई पनि यही प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
हिन्दु–बौद्ध गुरुहरूले खादा साटासाट गरी हजारौं वर्षको एकताको सन्देश दिएका थिए। टोलीलाई शुद्ध शाकाहारी भोजन खुवाएर बिदा गरिएको थियो।
पछिल्लो समय ‘विलोम’ लघुकथा लेखन एक शैलीका रूपमा विकास भएको र सो शैलीमा लघुकथा लेख्ने र प्रकाशित हुने क्रम बढ्दै गएको छ।
नेपाली समाजमा डाक्टर भन्ने बित्तिकै कि त ‘एमबिबिएस’ को सामान्य चिकित्सक कि त मुटु, पेट, स्नायु वा मिर्गौलाजस्ता निश्चित अंगको उपचार गर्ने ‘विशेषज्ञ’ भन्ने बुझाइ रहेको छ।
सो अवधिमा करिब एक हजार २०० नयाँ विमान आवश्यक पर्ने अनुमान गरिएको छ, जसमा करिब ७० प्रतिशत एकै प्रकारका विमान रहनेछन्।
देश तथा विदेशमा रहेका दुमी किरात राईहरू खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा भेला भएका छन्।
नगर प्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकूद क्षेत्रमा एकपछि अर्को काम गर्दै आएको जानकारी दिए।
जिल्लाबाट थप एक जना प्रतिनिधिका लागि केन्द्रमा अनुरोध गर्ने र यदि केन्द्रले स्वीकार गरे उक्त कोटामा नवराज महतारालाई पठाउने निर्णय भएको छ।
गत कार्तिक २४ गते बिहान बार्दिबासस्थित एक होटेलमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
चलचित्रको सरप्राइजिङ स्टोरी, कथ्य शैली र अभिनयको अधिकांशले तारिफ गरेका छन्।
नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ-संस्था, अपांगता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।