२ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी प्रदेश पहिलो

१२औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेश पहिलो बन्दै रनिङ शिल्डको उपाधि उचालेको छ।

स्थानीय तहमा यस्ता छन् विकृति

महाललेखापरीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनले मुलुकभरका ४९१ वटा स्थानीय तहले कानुन विपरीत ८८ करोड ६५ लाख रूपैयाँ बाँडेको औंल्याएको छ।

श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा

प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने बताइएको थियो। यद्यपि गोटाबायाले राजीनामा नदिइ हाल माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।

१२औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड सुरु

युवा प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२औं मंगलबारदेखि राजधानीमा सुरु भएको छ

यसरी सफल भयो अभियन्ताको समूह

गत जुनमा कोलम्बोको समुद्री तटमा टेन्टले बनाएको क्याम्पमा केही दर्जन अभियन्ताले सरकारविरुद्ध कमजोर हुँदै गएको प्रदर्शनलाई कसरी सशक्त पार्ने भन्ने विषयमा छलफल सुरु गरेका थिए। एक क्याथोलिक पुजारी, डिजिटल रणनीतिका, नाटककार समेत सहभागी उक्त समूहले कल्पना नै नगरेको सफलता हासिल गरेको छ।

राष्ट्रपतिद्वारा आबेको हत्याप्रति खेद प्रकट

स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी हुन्। यस दुःखद् घडीमा उनले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गरेकी छिन्।

राष्ट्रपति रनिङशिल्डः बाग्लुङ च्याम्पियन, कास्की कमजोर

पोखरा प्रदेशको राजधानी। आफैंमा खेलकुदको पूर्वाधारले सजिएको छ। तर राष्ट्रपति रनिङशिल्डको नजिताले कास्कीलाई गिज्याएको छ। विगतमा च्याम्पियन बन्दै आएको कास्की यो वर्ष तेस्रो स्थानमा पनि अट्न सकेन्। गाउँपालिका, महानगर, जिल्ला हुँदैगण्डकी प्रदेशस्तरीयसम्म आइपुगेको कास्कीको प्रदर्शन प्रदेशका अन्य जिल्लाको भन्दा खराब प्रदर्शन रह्यो।

श्रीलंकामा आर्थिक संकट यताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीले घेरेपछि भवनबाट भागे राष्ट्रपति

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घरेपछि राष्ट्रपति राजापाक्षे भागेका छन्। राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका खबर बाहिरिएको छ। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्।

रुसलाई इन्धनका लागि ऋण उपलब्ध गराउन श्रीलंकाको आग्रह

दुई नेताले कोलम्बोले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सहयोग बारे प्याकेजमा वार्ता गरे पनि ऊर्जा लगायत अन्य थुप्रै प्रमुख क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहयोगबारे छलफल भएको हो।

युक्रेनको शान्ति सुरक्षामा बेलायती प्रधानमन्त्री जोनसनको चासो

उनीहरुकाबीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।

इम्बोस्ड नम्बर र स्मार्ट लाइसेन्स वितरणको अध्ययन गर्छुः नवनियुक्त मन्त्री राई

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणबारे अध्ययन गर्ने बताएका छन्।

राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रिपतिद्वारा मन्त्रिपरिषद नियुक्ती, हेरफेर र कार्यविभाजन (सूचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार मन्त्रीमण्डल नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेका हर्शेल रहेनन्

दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्