कलाकार विदेशिने अवस्था रोकिनुपर्छः उपराष्ट्रपति
ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए।
ग्लोबल टेलिभिजनमा प्रशारण भइरहेको टेलिचलचित्र ‘अब जे होला होला’ले ५१औँ भाग पूरा गरेको अवसरमा आज आयोजित कार्यक्रममा उनले चलचित्र मानव जीवनको अभिन्न अङ्ग भइसकेको बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले काठमाडौंमा सडक अस्तव्यस्त बनेको छ।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले वायु र ध्वनी प्रदुषण बेलैमा नियन्त्रण गर्न जरुरी रहेको बताएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले घरदैलोमा नै सरकार छ भन्ने नागरिकलाई विश्वास दिलाउनुपर्ने बताएकी छिन्।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले कृषिको आधुनिकरण र व्यवसायीकरण गरी उच्च स्तरमा उत्पादकत्व बढाउन र कृषिजन्य वस्तु निर्यातमा सरकार लाग्नुपर्ने बताएकी हुन्।
शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले देशको राजनीतिले गति र लय समातेकाले अबको ध्यान विकास, समृद्धितर्फ ध्यान केन्द्रित हुनुपर्ने बताएकी हुन्।
उनले नवनिर्वाचित संसद सदस्यहरु बधाई दिंदै नेपाल र नेपालीको बृहतर हितका लागि कार्यकाल सफल होस भन्ने शुभकामना व्यक्त गरिन्।
राजतन्त्रको सामन्ती मानसिकतालाई गणतन्त्रमा परिणत गर्न राष्ट्रप्रति प्रणाली र व्यवस्थालाई सही गति आवश्यक छ जहाँ राज्यको सर्वाेच्च पदमा आमसाधारण व्यक्ति हुनेछ।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ०७९’को उपाधि स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रे डाँडागाउँले चुमेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छिन्।
मौलापुर नगरपालिकाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख रिनाकुमारी साहले महाशिवरात्रिको अवसरमा तिन दिन चल्ने मधानी महोत्सवको उद्घाटन फागुन ५ मा उपराष्ट्रपति पुनले गरी महायज्ञ प्रारम्भ हुने बताएकी छन्।
शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीबार वसन्त श्रवण गरेकी छिन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमालेसहित सत्तारुढ राजनीतिक दल नयाँ राष्ट्रपति निर्वाचन तत्काल नगराउने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ।
१४ महिनाअघि सम्पन्न राष्ट्रिय जनगणनाको अन्तिम नतिजा सार्वजनिक गर्न सरकार तथा सम्बद्ध निकायले हेलचेक्रयाइँ गरेको पाइएको छ।