१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छिन्। भण्डारीले शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन्।  

उनले नवनिर्वाचित संसद सदस्यहरु बधाई दिंदै नेपाल र नेपालीको बृहतर हितका लागि कार्यकाल सफल होस भन्ने शुभकामना व्यक्त गरिन्। 

समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गरी जनताका आशा तथा भरोसा सम्बोधन हुने गरी कार्यसम्पादन गर्ने विश्वास लिएको उनले बताइन्। 

प्रकाशित: २७ माघ २०७९ ०९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App