१० मंसिर २०८१ सोमबार
image/svg+xml

टीकापुरका व्यापारी मृत फेला, हत्या भएकाे आशंका

कैलालीको जोशीपुरमा एक व्यापारी शुक्रवार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

तरकारी व्यापारीको ‘दादागिरी’

अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले ‘दादागिरी’ देखाएका छन् । उपभोक्तालाई असर पुग्ने गरी मंगलबार तरकारी तथा फलफूल किनबेच रोकेर व्यापारी हडतालमा उत्रिएका हुन्।

एसियाली खेलकुदमा ७८ वर्षका खेलाडी

इन्डोनेसियाका सबभन्दा धनी अर्बपति व्यापारी ७८ वर्षे माइकल बाम्बाङ हार्टोनोले जकार्ता र पालेम्बाङमा हुने १८औं एसियाली खेलकुदमा सबभन्दा बढि उमेरको खेलाडीका रुपमा सहभागिता जनाउने भएका छन्।

सुन बन्धकी राखेर मिटर व्याज असुल्ने व्यापारी पक्राउ

उदयपुरको बेलटार बजारका एक सुन व्यापारी सुन बन्धकी राखेर चर्को मिटर व्याज असुली गर्ने गरेको आरोपमा पक्राउ परेका छन्। सर्बसाधारणको सुन छोटो अवधिमा मिटर व्याजमा बन्धकी राख्ने र ताकेको अवधिमा नतिरे पच्ने गरेको आरोपमा उदयपुरको चौडण्डीगढी नगरपालिका ७ बेल्टार बजारका ४४ वर्षीय मणिराम श्रेष्ठ शुक्रबार पक्राउ परेका हुन्।

व्यापारीबाट गैरकानुनी रुपमा रकम असुल्दै यारी भन्सार

नेपाल र चीनको सिमानामा रहेको यारी भन्सार कार्यालयले व्यापारीबाट गैर कानुनी रुपमा रकम असुली गर्ने गरेको तत्थ्य बाहिर आएको छ।

मरेका भैंसीसमेत निर्यात गर्ने व्यापारी पक्राउ

अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको नेतृत्वमा प्रहरी निरीक्षक प्रदिप डिसी र अनुसन्धान प्रमुख गोपाल पन्थी सहितको प्रशासन र प्रहरीको टोलीले गाडी नियन्त्रणमा लिएको हो।

सुन तस्करी प्रकरण : छोराको बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ

३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा व्यापारी राजु द्वारका पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलमा छोराको बिहे पार्टी चलिरहेको बेला सोमबार साँझ पक्राउ गरेको हो।

सुन तस्करी प्रकरण : व्यापारी प्रवीण अग्रवाल पक्राउ

साढें ३३ किलो सुन तस्करी प्रकरणमा सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।

नौ जना व्यापारी प्रहरी नियन्त्रणमा

उपभोक्ता ठगेको आरोपमा सरकारले नौ जना व्यवसायीलाई नियन्त्रणमा लिएर हिरासतमा राखी छानबिन अघि बढाएको छ ।

सुन तस्करी प्रकरण : व्यापारी विमल पोद्दारको घरमा छापा

साढें ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा हुण्डी तथा सुन तस्करीमा संलग्न व्यापारी विमल पोद्दारको घरमा छापा हानिएको छ। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले विहीबार पोद्दारको घरमा छापा मारेको हो।

कलैया बजारका व्यापारी आन्दोलनमा

प्रहरीले अनावश्यक दुख दिएको भन्दै कलैयाका व्यापारीहरूले बिहीबार पसल बन्द गरी आन्दोलनमा उत्रेका छन्।

अर्बपति व्यापारीसँग विहे गर्ने ६ बलिउड अभिनेत्री

बलिउडमा अहिले विहेको सिजन नै चलेको छ। अनुष्का शर्मापछि सोनम कपुरले मंगलबार व्यापारी आनन्द आहुजासँग विहे गरेकी छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार सोनम छैठौं अभिनेत्री हुन् जसले करोडपति व्यापारीलाई पति बनाइन्।

अर्गानिक चिया नै खोज्छन् व्यापारी

जिल्लामा चिया टिपाइ चलिरहेका बेला अर्गानिक चिया उत्पादन गर्ने किसान र उद्यमीलाई बजारको माग धान्न गाहाे भइरहेको छ । गुणस्तरीय अर्गानिक चिया उत्पादन गर्ने उद्योगी र किसानलाई हरेक वर्ष उत्पादन थोरै तर माग बढी हुँदा मागअनुसार पुर्‍याउन समस्या हुने गरेको छ।

चिनीमा युरिया भेटिएपछि व्यापारीविरुद्ध मुद्दा

चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्