इलामकाे श्रीअन्तुमा ८ देशका १५ चिया व्यापारी
२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।
२०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो।
सरकारको प्रमुख भूमिका हुनुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्र सहयोगीका रूपमा मात्र रहनुपर्ने हो । हाम्रो देशको कुरा गर्दा भने निजी क्षेत्र पूर्ण रूपमा हाबी भएको पाइन्छ । सार्वजनिक यातायात सेवामुखी हुनुपर्नेमा नाफामुखी भई यस क्षेत्रलाई व्यापारीकरण गरिएको छ।
पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर छोटी भन्सार नाकामा सोमबार प्रहरी र स्थानीय व्यापारीबीच झडप हुँदा तीन जना घाइते भएका छन्।
आइतबार रातीबाट जिल्लाका उच्च हिमाली बस्ती र सोमबार बिहानदेखि जिल्ला सदरमुकाममा हिमपात हुन थालेपछि यहाँका कृषक खुशी भएका छन् भने व्यापारी चिन्तित भएका छन् ।
भारतले नेपालबाट आयात हुने अदुवामा लगाएको प्रतिबन्ध हटाएलगत्तै व्यापारीले जिल्लामा स्टक गरेर राखेको करौडौं मूल्यको अदुवा गोदामबाट लैजान थालेका छन् । जिल्लाका अदुवा व्यापारीले गोदाममा थन्क्याएर राखेको अदुवा ट्रकका ट्रक जिल्ला बाहिर निकासी गरेका हुन् ।
सिरहाका जग्गा व्यापारी मो लालु खानलाई गोली प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले एक वर्षपछि शुक्रबार पक्राउ गरेको छ।
राजश्व अनुसन्धान मध्य क्षेत्रीय इकाइ कार्यालय, पथलैयाबाट आएको टोलीले अबैध सुनको खोजीमा सोमबार दुईवटा सुनचाँदी पसलमा छापा मारेको छ। उक्त छापा गैरवैधानिक भएको भन्दै सुनचाँदी ब्यवसायिले बिरोध जनाएका छन्। उनीहरुले छापा मार्न आएको टोलीसंग प्रतिवाद गरेपछि भारी संख्यामा स्थानीय प्रसाशनले सूरक्षाकर्मी खटाउनु परेको थियो।
बलिउड अभिनेत्री सोनम कपुरले भारतीय व्यापारी आनन्द आहुजासँग विवाह गर्ने भएकी छिन्
सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी चन्दा आतंकका कारण हैरान भएका छन् । राजनीतिक दलहरुले चुनावी खर्चका लागि उद्योगी व्यवसायीसँग चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन् । प्रदेश नंम्बर १ अन्तर्गत उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दलहरुले उद्योगीलाई फोन गरेरै चन्दा माग्ने गरेका छन् ।
राजनीति गरेरै कपाल फुलाएका हस्ती र युवा व्यवसायीबीचको प्रतिस्पर्धाले सिन्धुपाल्चोक प्रतिनिधिसभा–१, प्रदेशसभा (क) र (ख) को निर्वाचन जिल्लामा चर्चा र चासोको विषय भनेको छ ।
भारतीय व्यापारीलाई अपहरणमा संलग्न तीन जना पक्राउ परेका छन् । एक साताअघि अपहरणमा परेका भारतीय व्यापारी अमितकुमार शारदालाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गरेको छ । अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, शैलेन्द्रकुमार गुप्ता र पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।
अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । प्रतिमन (४० केजी) अलैंचीको मूल्य एक लाख १० हजारबाट घटेर ३० हजार रुपैयाँमा झरेको छ। छथर जोरपाटी–५ परेवादिनका किसान बमबहादुर लिम्बुले अलैंचीको मूल्य कम भएका कारण कामदारको ज्यालासमेत उठाउन मुस्किल परेको बताए । १२ रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेतीबाट वार्षिक दुई मन (८० केजी) सम्म अलैंची बेचेर दुई लाखसम्म कमाए।
व्यवसायी र सरकारी पक्षको मिलेमतोमा उपभोक्तामाथि हुने ठगीको समस्या समाधान गर्न व्यापारी इमान्दार र सरकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
कैलाली भन्सार कार्यालय धनगढीमा व्यापारीले आफ्नै ठाउँवाट अनलाइन मार्फत प्रज्ञापन पत्र भर्न र सामानको राजस्व बुझाउन सक्ने स्वचालित भन्सार सूचना प्रविधि लागू भएको छ। यो प्रविधी लागु भएपछि व्यपारीलाई सहज हुने भएको छ।
अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारीले बताएका छन्। तराईमा बाढीको क्षति, राजधानी प्रवेश गर्ने सडकमा अवरोध र वर्षाले तरकारी नष्ट भएपछि मूल्य बढेको हो।