प्रदेश सरकारलाई सिन्धुलीका स्थानीयको प्रश्न: विदेशिने युवालाई स्वदेशमै रोक्ने योजना के ?
बागमती प्रदेश सरकारले ल्याएको बजेट प्रति सिन्धुलीका स्थानीयले असन्तुष्टि पोखेका छन्। विद्यालय तथा शैक्षिक क्षेत्रमा बजेट नपरेको भन्दै स्थानीयले असन्तुष्टि पोखेका हुन्।