४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लेख्ने डाक्टर

‘जब तपाईं खाली पानाको माथि बस्नुहुन्छ, तपाईंले त्यसको सुरुवात गर्नुहुन्छ,’ चिकित्सासम्बन्धी १३ वटा निबन्ध र छोटो कथा लेखेका शल्यचिकित्सक तथा लेखक रिचर्ड ए. सेल्जरले भने, ‘यसलाई चाहे रगत भन्नुहोस् वा मसी, यो मेरो जीवनको कथा हो ।’ सन् १९७० को सुरुवाती दिनमा साहित्य लेखन आरम्भ गरेका यी शल्यचिकित्सकका साथीहरू उनको लेखनलाई रहस्यमय मान्छन् । उनीहरू सोध्छन्, ‘के तिमीलाई शल्यक्रिया गरेर मात्र पुगेन?’ अन्ततः उनी साथीहरूमाझ एक्लिए पनि ।

राजादेखि रंकसम्मका डाक्टर

उमेरले आठ दशक कटिसक्दा पनि उनको जोस, जाँगर र उत्साहमा कुनै कमी देखिँदैन। उनी बिहान ४ बजे उठिसक्छन्। प्रत्येक दिन बिहान अहिले पनि रंगशालालाई दुई फन्को लगाउँछन्।

मुख्य सचिवको प्रश्न – डाक्टर सचिव भएपछि के उत्पात् भयो?

स्वास्थ्य सेवाको प्रशासनिक बागडोर कसको हातमा हुनुपर्छ? डाक्टर वा प्रशासक? स्वास्थ्यलाई छुट्टै सेवाका रूपमा मान्यता दिने गरी ऐन लागू भएको २० वर्ष पुगिसक्दा यो प्रश्न औचित्यहीन हुनुपर्ने हो।

डाक्टर पुजारी

अध्यात्ममा रमाएको मन र विज्ञानमा बिताएको समय निकै रहरलाग्दो हुन्छ। विज्ञानले अध्यात्मसँग जोड्ने अनि अध्यात्मले हामीलाई वैज्ञानिक ढंगले सोच्न सहयोग पुर्‍याउने तलेजुका पुजारी प्रा. डा. शिद्धिवीर कर्माचार्यको बुझाइ छ।

डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य मन्त्रीको ८ बुँदे अपिल

स्वास्थ्य संवेदनशील क्षेत्र भएको हुँदा बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा खुला राख्न व्यवस्था मिलाउन सरकारले ल्याएको नियमका पक्ष र विपक्षमा बहस हुन थालेपछि स्वास्थ्य मन्त्री थापाले जेनेभाबाट नै अपिल जारी गरेका छन् ।

डाक्टरलाई थप ५० प्रतिशत भत्ता

सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म अतिरिक्त पारिश्रमिक दिने भएको छ। सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी 'प्राक्टिस' गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्तो व्यवस्था गर्न लागेको हो।

डाक्टरलाई बाहिर काम गर्न बन्देज

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइने भएको छ। यो अस्पताल मुलुककै ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवास्तर खस्किएको निष्कर्ष निकाल्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीमा डाक्टरको नेतृत्व हुन्छ: स्वास्थ्य मन्त्री थापा

नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताएका छन्।

पारिश्रमिक कम हुँदा गाउँ जान मान्दैनन् डाक्टर

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताल, महाराजगन्जको कम्पाउन्ड एउटा बाटोले मात्रै छुट्याउँछ । सँगै रहेका यी दुई अस्पतालमा कार्यरत एउटै तहका डाक्टरले पाउने तलबसुविधामा भने आकाश जमिनको अन्तर छ ।

डा. केसीको समर्थनमा डाक्टरहरुले बालुवाटार घेरे

विगत १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य विग्रिँदैग गएपछि विभिन्न संघसंस्थामा आबद्ध डाक्टरहरुले प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन्। उनीहरुले डा. केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने र उनको जीवनको रक्षा गर्नु मागसहित विरोध प्रदर्शन गरेका हुन्।

अावाशीय डाक्टरले शुक्रबारबाट आेपिडी सेवा नदिने

त्रिवि शिक्षण अस्पतालका आवाशीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रबारबाट ओपीडी सेवा नदिने भएका छन्।

'नेता बिरामी-डाक्टर विदेशी, जनता बिरामी-डाक्टर गोविन्द केसी'

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्ने विषयमा सरकारले कुनै चासो नदिएको र वरिष्ठता विपरीत डिन नियुक्ती गरेको भन्दै डा. केसीका समर्थकले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

डाक्टरले फुटसल खेले, डा. केसीले पुरस्कार दिए

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका स्नातकोत्तर तहमा अध्ययनरत चिकित्सकहरुले फुटसल खेलेका छन्। आइओएमका नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए)ले गतवर्ष सडक दुर्घटनामा ज्यान गुमाएका डा. सञ्जिव सुवेदी र डा. सन्नी आनन्दको संझनामा खेलकुद प्रतियोगिता आयोजना गरेको हो।

डाक्टर दासमाथि कारबाही सुरु

प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआइएसएच) का उपकुलपति डा. बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

डाक्टर र हिंंसाका व्यापारी

कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोको जोहो गरेका हुन्छन् तिनले।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्