दोस्रो अभ्यास खेलः क्यानडा-११ ले ४ विकेट गुमायो, नेपालको मध्यम फिल्डिङ्ग
टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।
टस जितेर पहिला फिल्डिङ्ग रोजेको नेपाल–ए ले खेलमा मध्यम प्रदर्शन गर्दै क्यानडा–११ को चार विकेट झारेको छ।
सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (आइसिसी) ले तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी लिएको ललितपुरको गोदावरीस्थित सनराइज सभाहललाई नेपाली कांग्रेसको महासमिति बैठक बसिदिँदा राहत मिलेको छ।
सोमवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादित जिल्ला र सङ्घीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय गरेको हो।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले क्यानडा–११ लाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको छ।
जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुने आजको खेलमा नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।
गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले आफ्ना रिटेलरहरू तथा प्राइभेट ग्यारेज मेकानिक्सहरूसँग भेटघाट एवम् छलफल गरेको छ।
सोमवार अस्पतालको अवलोकन गर्दै मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे।
नेपालले भारतसँग मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिज खेल्ने भएको छ।
गोदावरीमा जारी नेपाली काँग्रेसको महासमिति बैठकमा आजबाट बन्दसत्र सुरु हुँदैछ।
कांग्रेस स्थापनाको झन्डै आठ दशकमा १० वटा मात्र महासमिति बैठक भएका छन्।
सत्तारुढ नेपाली कांग्रेसको बहुप्रतीक्षित महासमितिको बैठक सोमबार ललितपुरको गोदावरीमा सुरु भएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गरे ।
उमेदवार बन्ने, विधान विपरित समूह नै बनाएर चुनाव लड्ने चर्को प्रतिस्पर्धा पनि भयो। तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरू मिलेर समानान्तर कमिटीका नाममा बलमिच्याइँ भयो। यो जति लाजमर्दो घटना दुनियाँमा अन्त शायद नहोला।
सचिव निजामती कर्मचारीमा मुख्य सचिवपछि दोस्रो वरियताको पद हो जसले सिंगो मन्त्रालय हाँकेको हुन्छ। यही पदमा बस्ने नै भ्रष्टाचारमा मुछिएपछि कसरी मुलुकको उन्नति हुन सक्छ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमै निर्णय लिइने बताएका छन्।
नेपाली कांग्रेसको महासमिति बैठक सुरू भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक सुरू भएको हो।