सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ।
अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ।
प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौं प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ।
निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ।
अधिकांश घरमा दिनभर मजदुरी गर्न पाइएन भने साँझ चुल्हो जल्दैन । अशिक्षा रहर हैन बाध्यता हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १९ जना नेताको नाम प्रदेश सभाको समानुपातिक बन्द सूचीबाट हटाउने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने बताउँदै राजनीतिक दलहरूलाई आन्तरिक तयारीमा लाग्न आग्रह गरेका छन्।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्य तालिका र क्रियाशील सदस्यताको प्रगतिको सन्दर्भमा आफ्ना कुरा राखेको जानकारी दिए।
सुपरहिट चलचित्रको त चर्चा हुने नै भयो विवादित बनेका चलचित्रको पनि उत्तिकै चर्चा हुने गरेको छ ।
बुधबार साँझ ५:४७ बजे दक्षिणपूर्वी ताइवानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको छ।
सेन्सरसिपको जोखिमबारे व्यापक चेतावनी आउँदै गर्दा पनि विधेयक बहुमतले अनुमोदन गरिएको हो।
नेपाल टेलिकमको वाइफाई ६ सार्वजनिक भएको छ । वाइफाई ६ सार्वजनिक गरे सँगै अब एकैसाथ धेरै डिभाइस चलाउन सकिने टेलिकमले जनाएको छ ।
पोखरामा माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको संविधान अहिले घायल अवस्थामा रहेको बताएका छन्।
ती रिटहरूमाथि विपक्षी करार गरिएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख देवराज घिमिरेलगायतबाट लिखित जवाफ सर्वोच्चमा आइसकेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि रणनीतिक सडक, सुरुङ र यातायात सेवा सुधारसम्म उल्लेखनीय काम भएको बताएका छन्।