३० कार्तिक २०८२ आइतबार
image/svg+xml ७:२९ पूर्वाह्न

त्रिविको जग्गा हडप्ने जोसुकै भएपनि कठघरामा उभ्याउन प्रधानमन्त्री निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित तथा हिनामिना भएको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिको पछिल्लो अवस्थाबारे जानकारी लिएकी छन्।

संसद् विघटनको विरोधमा एमाले [तस्बिर]

नेकपा एमालेले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गरेको छ । काठमाडौंमा भने एमालेले वसन्पुरमा प्रदर्शन गरेको छ ।

पर्वतमा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

५२ वर्षीया श्रीमती सिता विकको हत्या गरेको अभियोगमा मोदी गाउँपालिका-६ दराक बस्ने ५१ वर्षीय जित बहादुर विकलाई गए राति प्रहरीले नियन्त्रणमा लिएको हो।

यो संकटमा कांग्रेस अलमलबाट बाहिर निस्कनुपर्छ: मीन विश्वकर्मा

विश्वकर्माले भने, ‘हाम्रो मुलुक संकटमा छ, व्यवस्था विरुद्ध प्रहार भइरहेका छन् । यस्तो बेला संयम, संवाद र सहकार्य नै कांग्रेस र देशलाई जोगाउने माध्यम हो । समयको महत्व बुझौं, अब अलमलबाट बाहिर निस्कौं ।’

बराहक्षेत्रमा देखिन थाल्यो खोरेत रोग, खोप अभियान सुरु

बराहक्षेत्र नगरपालिकाले गाईभैंसीमा देखिने खोरेत रोग नियन्त्रणका लागि नगर क्षेत्रभर निःशुल्क खोप अभियान सुरु गरेको छ।

जेन-जीको दवावले ओलाङचुङगोलाको मूल भन्सारमा मंसिर १ देखि कर्मचारी आउने

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा मंसिर १ गतेदेखि कर्मचारी पठाउने गरी भन्सार विभागले तोक लगाईदिएको छ ।

शपथ गराउन प्रदेश प्रमुखलाई मैले नै दबाव दिएकै हुँ: मुख्यमन्त्री यादव

मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवाद बढेपछि नवनियुक्त मुख्यमन्त्रीले शपथका लागि आफैँले दवाव दिएको खुलासा गरेका छन् ।

मधेस भवन गेटमा सात दलको धर्ना, मुख्यमन्त्रीलाई छिर्न नदिने अडान

मधेस प्रदेश सरकारको मुख्यालय रहेको मधेस भवनमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। सांसदहरू सडकमा धर्नामा बसेपछि आवतजावत ठप्प बनेको छ।

२२ हजार विद्यार्थीको डिजिटल स्वास्थ्य ‘प्रोफाइल’ तयार

हाम्रो हेल्थ नामक संस्थाले काठमाडौं उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको डिजिटल स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ।

बाँकेका विभिन्न नाका र भारतबाट ३९९ जनाको उद्धार

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ।

थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोप कम्बोडियाद्वारा अस्वीकार

‘कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ।

नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने

एमपावरले बंगलादेश, पाकिस्तान र अफ्रिकाका २० हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक ऋण उपलब्ध गराइसकेको छ, । अब यो सुविधा नेपाली विद्यार्थीका लागि पनि खुला भएको हो।

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र छड्के जाँचलगायत गर्ने निकाय राष्ट्रिय सतर्कता केन्द्र आफैँ कर्मचारी अपुग र साँघुरो कार्यालयको समस्यामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्