२० आश्विन २०८१ आइतबार
image/svg+xml

भन्सारले रोक्यो १ अर्बका दूरसञ्चार उपकरण

भन्सार जाँचपासका क्रममा सर्भर, ल्यापटप र सेलफोनको मूल्य अस्वाभाविक देखिएपछि भन्सार विभागले रोकेको हो। नेपाल दूरसञ्चार प्राधिकरणले ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ परियोजनाअन्तर्गत भेनराइज सोलुसन कम्पनीमार्फत यी उपकरण लेबनानबाट खरिद गरेको हो।

अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणसम्बन्धी कार्यशाला

युरोपियन युनियनले नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुग्ने गरी विश्व विद्यालयका प्राध्यापकहरू तथा सरकारका उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय बजार विश्लेषण उपकरणहरूको बारेमा पाँच दिने विशेष कार्यशाला आयोजना गरेको छ।

जापानद्वारा श्रवण पहिचान उपकरण हस्तान्तरण

जापान सरकारले बिपी नेत्र विज्ञान प्रतिष्ठानलाई श्रवण पहिचान उपकरण तथा ध्वनिरोधी कक्ष हस्तान्तरण गरेको छ।

सकिँदै अक्सिजेनेटरको मौज्दात

राष्ट्रिय गंगालाल हृदय केन्द्रमा केही दिनदेखि अभाव भइरहेको अक्सिजेनेटर उपकरण मुटुको शल्यक्रिया गर्ने अन्य अस्पतालमा पनि सीमित मात्रामा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्।

बाल संगठनलाई महालक्ष्मी बैंकको सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भाटभटेनी शाखाले नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ।

आफैं तनावमा मानसिक अस्पताल

उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।

जाडो भगाउने सिजीका उपकरण

इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सिजी घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरण बजारमा ल्याएको छ।

सान्जेन र रसुवागढी छिटो सक्न ताकेता

कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनका क्रममा आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदार र परामर्शदातासँग छलफल गरी बाँकी काम छिटो सक्न निर्देशन दिएका छन्।

इलाम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

सदरमुकामस्थित इलाम अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण प्रदान गरिएको छ। लुथरन वर्ल्ड रेलिफले अस्पताललाई ६२ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण आइतबार हस्तान्तरण गरेको हो।

बाँदर धपाउन कृषकलाई यन्त्र वितरण

मकै तथा अन्य बालीको याममा बाँदरले बढी दुःख दिने भएकाले हैरान भएका यहाँका कृषकलाई डिभिजन बन कार्यालयले धपाउने उपकरण वितरण गरेको हो।

जापानद्वारा नेपाललाई २५ वटा पोर्टेबल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान

जापान सरकारले कोभिड १९ लाई मध्यनजर गर्दै नेपाल सरकारलाई २५ वटा पोर्टेबल अल्टा«साउन्ड इमेज डाइग्नोस्टिक सिस्टम प्रदान गर्ने भएको छ।

एनआरएनएले २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ।

ल्हासामा रोकिएका उपकरण आयात सुरु

कोभिड–१९ का कारण चीनको ल्हासामा लामो समयदेखि रोकिएका सामग्री आयात सुरु भएको हो। आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।

ल्हासामा रोकिएका उपकरण आयात सुरु

आयोजनाको इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले एक महिनाभित्र सामग्री ल्याइसक्ने जनाएको छ।

रसुवागढी जलविद्युत् आयोजनाः उपकरण जडान नहुँदा उत्पादन समय एक वर्ष धकेलियो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनामा उपकरण जडानको काम सुरु नहुँदा विद्युत् उत्पादन समय एक वर्ष पछि धकेलिएको छ। चालु आर्थिक वर्ष ०७७/७८ भित्रै उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाले उपकरण जडानको काम सुरु नभएपछि समयसीमा थप्न प्रक्रिया अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्