खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी
कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
कालिकोटमा माघ २६ देखि हुने कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाकाे करेन्ट लागेर मृत्यु भएको छ।
यस वर्षको ग्लोबल स्टुडेन्ट आन्टरप्रेनर अवार्ड कालिकोटका तिलक धितालले प्राप्त गरेका छन्।
कालिकोटको खाँडाचक्र नगरपालिकाले गत वर्ष भदौ पहिलो साता कानुनी सल्लाहकारको रूपमा पदमबहादुर शाहीलाई नियुक्ति ग¥यो। वर्षभरि उनी कुनै दिन पनि कार्यालय आएनन् तर चार लाख रूपैयाँ तलब उनको खातामा आयो।
शुभकालिका गाउँपालिकाकी नान्द्ररा शाहीलाई जहान परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन छ।
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
कालिकोटका एकल महिलाले आफ्ना समस्यालाई सम्बोधन गर्न स्थानीय तहका प्रमुखलाई आह्वान गरेका छन्।
एसएलसीमा प्रथम भएर उच्च शिक्षा अध्ययनका लागि सुर्खेत झरेका राजबहादुरको २०६५ फागुन २६ गते माओवादी लडाकु र अखिल क्रान्तिकारीका विद्यार्थीले हत्या गरे।
कालिकोटको पलाँता गाउँपालिका–२ लार्फाकी ३४ वर्षीया अस्मिता विश्वकर्मा आँगनमै पानीको धारा झरेपछि दंग छिन्।
डिभिजन वन कार्यालय कालिकोटका प्रमुख रमेशकुमार गिरीलाई कार्यालयमा भेट्न सम्भव नभएको नागरिकले गुनासो गरेका छन्।
कालिकोटको रास्कोट नगरपालिकाभित्रको ग्रामीण सडक कालोपत्रे गरिएको छ।
जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।
सान्नीत्रिवेणी गाउँपालिकाकी नानु (परिवर्तित नाम) ले १६ वर्षको उमेरमै सोही गाउँपालिकाका २१ वर्षीय युवकसँग भागी बिहे गरिन्। गाउँमा उनी मात्र हैन, यसरी कम उमेरमा बिहे गर्ने अरू तीन किशोरकिशोरीले पनि छन्।
पाँच पाकेट नुनका लागि २ हजार ५०० रुपैयाँ खर्च गरेर कालिकोटको सदरमुकाम मान्म जानुपर्ने बाध्यता अब हटेको छ।
कर्णाली राजमार्गअन्तर्गत कालिकोटदेखि जुम्ला खण्डकाे स्तरोन्नति भइरहेको छ।