३ आश्विन २०८१ बिहीबार
image/svg+xml

आज मध्यरातबाट राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू

अन्य निर्वाचनमा जस्तै आचारसंहिता लागू भएपछि उम्मेदवारहरूले औपचारिक रूपमा भोट माग्न पाउँदैनन्। निर्वाचनसम्बन्धी कुनै पनि औपचारिक कार्यक्रमहरू पनि गर्न पाइँदैन।

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभामा भोट दिन शीर्ष नेताहरुको आह्वान

सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट मागेका छन्।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दिएकाले आज नाम फिर्ता लिन सक्ने

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ।

आज राष्ट्रिय सभा सदस्य उम्मेदवारको नामावली प्रकाशन गरिँदै

निर्वाचन आयोगले आज राष्ट्रिय सभा सदस्यका निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशन गर्दैछ।

राष्ट्रिय सभा निर्वाचन: आज उजुरी उपर छानबिन, दुई उम्मेदवारविरुद्ध उजुरी

आयोगले हिजो मनोनयन दर्ता गएका उम्मेवारहरुविरुद्ध उजुरी दिन सक्ने कार्यतालिका बनाएको थियो।

कांग्रेसलाई अमरेशको प्रश्न:मधेसमा पनि यादव छाडेर ढुंगाना?

यादव, मन्सुरलगायतका लायक नेतालाई छाडेर मधेसबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन्।

मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

आयोगका अनुसार सोमवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ।

सुदूरपश्चिममा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले सुदूरपश्चिममा उम्मेदवारी दर्ता गरेको छ।

राष्ट्रिय सभा निर्वाचन: गण्डकीमा ३ स्थानका लागि ८ जनाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवारी दर्ता गरेका छन्।

सुदूरपश्चिममा गठबन्धन तर्फका तीनै जनाले गराए मनोनयन दर्ता

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका सत्ता गठबन्धनका तर्फबाट सिफारिस भएका तीनै जनाले मनोनयन दर्ता गराएका छन्।

कर्णालीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीमा उम्मेदवारी दर्ता गरेको छ।

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गराएका छन्।

नेकपा एसले टुङ्ग्यायो राष्ट्रिय सभाका लागि आफ्नो २ उम्मेदवारको नाम

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाका लागि आफ्नो दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ।

राष्ट्रिय सभा सदस्यः गण्डकीमा तीन ‘सिट’ मा निर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट एक/एक जना निर्वाचित हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्