१७ असार २०८१ सोमबार
image/svg+xml

आँधीका कारण दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीले गर्दा विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा दश लाखभन्दा बढी क्यानडाली अन्धकारमा बस्न बाध्य भएका छन्।

विद्यार्थीको सहज गन्तव्य बन्दै क्यानडा

उच्च शिक्षा हासिल गर्न पछिल्लो केही वर्ष यता नेपालबाट विभिन्न अवसर खोज्दै बिदेसिने क्रम बढिरहेकै छ।

क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए

चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन्।

गाँजाका झारपातको अद्भूत भूमिमा परिणत हुँदै थाइल्याण्ड

थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ। थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका रुपमा गाँजाको सेवनलाई निरुत्साहित गरेको छ।

टिम क्यानडालाई उपाधि

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको ’एनएसएजएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ।

क्यानडा पठाउने भन्दै महिलालाई भारत लैजाँदै गर्दा पक्राउ

क्यानडा पठाउने भन्दै महिलालाई भारततर्फ लैजादै गरेको अवस्थामा एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

क्यानडाली सिनेट प्रमुखले सभामुखलाई भेटेनन्

सभामुख सापकोटालाई फौजदारी अपराधमा संलग्न भएको आरोप लागेका कारण फ्युरीले भेट नगरेको अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

सत्तारुढ दलको जित, बहुमत गुम्यो

प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न निर्वाचनमा जित हासिल गरे पनि यसअघिको बहुमत भने गुमाएको छ।

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, तर बहुमत गुमाए

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।

सेरेना र एन्ड्रिस्क्युबीच उपाधि भिडन्त

क्यानडाकी बियन्सा एन्ड्रिस्क्यु र अमेरिकी सेरेना विलियम्स युएस ओपनको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा विश्व वरीयतामा १५औं स्थानमा रहेकी एन्ड्रिस्क्युले स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिचमाथि ७–६(७–३),७–५ को जितका साथ सेरेना विलियम्ससँग शनिबार हुने फाइनल भेट पक्का गरेकी हुन्। पहिलो पटक सन् १९९९ मा सेरेनाले युएस ओपनको उपाधि जित्दा एन्ड्रिस्क्यु जन्मेकी पनि थिइनन्।

प्लास्टिक प्रयोगमा बन्देज लगाउँदै क्यानडा

सन् २०२१ भित्रै क्यानडाले प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जस्टिन ट्रुडोले घोषणा गरेका छन्। समुद्रमा थुप्रिने फोहोरलाई कम गर्नका लागि क्यानडाले ‘हानिकारक’ एकल–प्रयोग भएका प्लास्टिकलाई प्रतिबन्ध गर्ने ट्रुडोले सोमबार घोषणा गरेका हुन्।

फोहोर फिर्ता लैजान क्यानडामाथि दबाव

क्यानडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म आफ्नो कूटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन्।

विश्वकप फुटसलमा नेपालकाे पहिलो प्रतिद्वन्द्वी क्यानडा

नेपालले चैत १८ गते क्यानडाविरुद्ध खेल्दै विश्वकप फुटसल प्रतियोगिताको सुरुआत गर्ने भएको छ। विश्व फुटसल महासंघको आयोजनामा अर्जेन्टिनामा चैत १७ देखि हुने विश्वकपको १२ औं संस्करणको खेलतालिका आइतबार सार्वजनिक गरेको हो।

गुणस्तर शिक्षा, छात्रवृत्ति र कामको अवसर नै क्यानडाको आकर्षण

उच्च शिक्षाका लागि क्यानडा जान के–कस्ता प्रक्रिया पूरा गर्नुपर्छ भनी परामर्श लिन आउने विद्यार्थी संख्या दिनप्रतिदिन बढ्दै गरेको शैक्षिक परामर्शदाता बताउँछन्।

साउदी युवतीलाई क्यानडाले शरण दियो

धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्विकार गरेको बताएका छन्। क्यानडा विश्वभरीको मावन अधिकार र महिना अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री ट्रुडोले बताए। रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेश गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुशी लागेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्