१९ असार २०८१ बुधबार
image/svg+xml

चीनमा पक्राउ परेकी क्यानेडेली शिक्षिका रिहा

चीन र क्यानडाबीच जारी तनाबकै बीच पक्राउ परेकी एक क्यानेडेली शिक्षिकालाई बेइजिङले रिहा गरेको छ। चीनबाट रिहा भएलगत्तै साराह म्याकआइभर ती शिक्षिका क्यानडा पुगिसेको समेत सञ्चारमाध्यमले जनाएका छन्। क्यानडाको अल्बर्टाकी शिक्षिका साराहलाई गैरकानुनी रूपमा चीनमा काम गरेको आरोपमा यसै महिनाको सुरुमा पक्राउ गरिएको थियो।

क्यानडा पठाइदिने भन्दै १ करोड ३७ लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग १ करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

मलेसियाली विमानस्थलमा महिनौं राेकिएका शरणार्थी क्यानडा पुगे

मलेसियाको विमानस्थलमा सात महिना बिताएका एक सिरियाली शरणार्थी सोमबार क्यानडा पुगेका छन्। क्यानडाले राजनीतिक शरण दिएपछि सात महिना मलेसियाली विमानस्थलमा अड्किएका सिरियाली शरणार्थी हसन अल–कोन्तार क्यानडा पुगेको बिबिसीले उल्लेख गरेको छ।

अमेरिका र क्यानडाबीच नयाँ व्यापार सम्झौता

क्यानडा र संयुक्त राज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्ने सहमति भएको छ।

चेस ओलम्पियाड : रिजेन्द्रले क्यानडाका जिएमलाई हराए

जर्जियामा जारी ४३औं चेस ओलम्पियाडमा नेपालका रिजेन्द्रराज भण्डारीले क्यानडाका जिएम अमनहाम ब्लेटोनलाई १–० अंकले हराएका छन्। सोमबार रातीदेखि सुरु भएको पहिलो चरणको खेलमा रिजेन्द्रले जितेपनि नेपाली पुरुष टोली क्यानडासँग समग्रमा ३–१ ले पराजित भयो।

क्यानडाका सबै उडान रद्द

साउदी अरबको राष्ट्रिय ध्वजावाहक विमान सेवाले क्यानडाको टोरन्टोमा गर्दै आएको सबै उडान रद्द गर्ने भएको छ।

क्यानडाबाट फर्किए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं आइपुगेका छन्। क्यानडामा आयोजित ग्लोबल टी–ट्वान्टी खेलेर सन्दीप शनिबार स्वदेश फर्किएका हुन्।

जानकारी विना क्यानडा जान लागेकोले उपकुलपतिलाई फिर्ता : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले जानकारी नगराएकोले फर्काउनु परेको बताएका छन्।

२०२६ को विश्वकप अमेरिका ,क्यानडा र मेक्सिकोमा हुने

अमेरिका , क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

क्यानडामा खेलाडी सवार बस दुर्घटना, १४ को ज्यान गयो

पश्चिमी क्यानाडाको सस्काटवान प्रान्तमा शुक्रबार राति जुनियर हकी टोली चढेको गाडी र ट्रयाक्टर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि बसमा सवार चालक सहित १४ जनाको ज्यान गएको छ।

‘शिख विखण्डनकारीलाई क्यानडाले सहयोग गर्दैन’

भारत भ्रमणमा रहेको क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देशमा रहेका शिख विखण्डनकारीलाई सहयोग नगर्ने भारतसमक्ष विश्वास दिलाएका छन्।

क्यानडाका प्रधानमन्त्री भारत भ्रमणमा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ७ दिने भ्रमणका सिलसिलामा आइतबार भारत आइपुगेका छन्। भारतमा रहँदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च पदस्थ सरकारी उच्च पदस्थ अधिकारी तथा तथा निजी क्षेत्रका व्यवसायीसँग भेटघाट गर्नेछन्।

क्यानडामाथि नेपालको रोमाञ्चक जित

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ।

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

क्यानडा पठाइदिन्छु भनेर ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्स वाई इन्टरनेशनल कन्सल्टेन्सीका संचालक पक्राउ परेका छन्। काठमाडौं महाराजगंज बस्ने सप्तरीको विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहटको बिजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय इश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध महाशाखाको प्रहरीले कात्तिक २२ गते पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्