२१ असार २०८१ शुक्रबार
image/svg+xml

एयर फ्रान्सको विमान क्यानडामा आकस्मिक अवतरण

फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ।

संघीय प्रहरी अध्ययन गर्न क्यानडा–अमेरिका भ्रमण

प्रहरीको संघीय संरचनाको कार्यान्वयन अवस्था बुझ्न मुख्य सचिव सोमलाल सुवेदी र गृह सचिव लोकदर्शन रेग्मीसहितको टोली क्यानडा र अमेरिका जाने भएको छ। गृह मन्त्रालयको प्रस्तावमा गृहकै एक सहसचिव र प्रहरीका एक नायब महानिरीक्षकसमेत टोलीमा छन्।

क्यानडाको मस्जिदमा आक्रमण, ६ को मृत्यु

क्यानडाको क्युबेक शहरमा रहेको एक मस्जिदमा आंतकवादी आक्रमण हुँदा ६ जना मारिएका छन् भने ८ जना घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा दुईजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ।

नेपाल लगानी भित्र्याउन क्यानडामा सम्मेलन

नेपाल लगानी भित्र्याउने उद्देश्यले क्यानडामा आर्थिक सम्मेलनको तयारी गरिएको छ। गैर आवासीय नेपाली संघ क्यानडाको आयोजनामा आइतबार हुने एकदिने सम्मेलनले नेपालमा लगानीको क्षेत्र, सम्भावना तथा तिनका चुनौती पहिल्याउने प्रयास गर्नेछ।

जनजाति संघ क्यानडामा बुढाथोकी

नेपाली जनजाति संघ क्यानडाको अध्यक्षमा गिरिप्रसाद बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सन् २०१७ र १८ को कार्यकालका लागि ब्रामटनमा निर्वाचन कार्यक्रम भएको थियो। अध्यक्षमा उनी सर्वसम्मत चयन हुन सफल भए।

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास

अमेरिकी राष्ट्रपति चुनाबको मतगणनामा भइरहँदा अमेरिकीहरुले क्यानडा सर्ने निवेदनमा तीब्रता दिए। ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।

नेपालसमेत संस्थापक रहेकाे एअार्इअार्इबीकाे सदस्य बन्न क्यानडा इच्छुक

क्यानडाले पनि चीनको अग्रसरतामा स्थापना हुन लागेको बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी) को सदस्यताका लागि आवेदन गर्ने भएको छ। क्यानडाले सो बैंकको सदस्यताको लागि आवेदन गर्न लागेको कुरा क्यानडाली विदेशमन्त्रालयले जनाएको छ।

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

अमेरिका, क्यानडा पठाउने भन्दै ३१ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौं– फेसबुकमार्फत साथी बनेर विभिन्न व्यक्तिहरुलाई आफ्नो झुटो परिचयसहित अमेरिका, क्यानडालगायत मुलुकमा पठाइदिने झुटो प्रलोभन दिएर ३१ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पुतली सडकको कन्सल्टेन्सीबाट क्यानडाको पिअार मिलाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं—प्रहरीले शैक्षिक परामर्स दिने संस्थाबाटै स्थायी बसोबास अनुमति पत्रका नाममा ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीले दार्चुला घर भई पुतलिसडक बस्ने मदन नाथलाई पक्रेको हो।

अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै ठग्ने ज्योतिष पक्राउ

काठमाडौं—युवालाई अमेरिका, क्यानडा लगायतका मुलुक पठाइदिन्छु भनी ठगी गर्ने एकजना विद्यावारिधि डिग्रीधारी ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख ठगेको आरोपमा डाक्टर पुण्यप्रसाद दंगाललाई थानकोटबाट पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्