सोल्टी काठमाडौँले आजदेखि अवध खाना महोत्सव गर्दै
पाक कलाको संसारमा पाहुनाहरूलाई स्वागत गर्दै द सोल्टी काठमाडौँले यही आजदेखि १० दिने अवध खाना महोत्सव सुरु गर्न लागेको छ।
पाक कलाको संसारमा पाहुनाहरूलाई स्वागत गर्दै द सोल्टी काठमाडौँले यही आजदेखि १० दिने अवध खाना महोत्सव सुरु गर्न लागेको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’ को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन्।
चुम्लुङ संघीय कार्य समिति तथा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही फागुन २४ र २५ गते २५ औँ महोत्सव अयोजना हुने भएको हो।
उनले भने, ‘वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ।’
चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवको ओपनिङ फिल्म आनी छोइङ डोल्माको जीवनीमा आधारित ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ डकुमेन्ट्री रहने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) जनाएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा जारी तेस्रो शुक्लागण्डकी महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ।
विभिन्न थरिका परिकारको स्वाद एकै ठाउँमा दिन महोत्सव आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले जनाएको छ।
नेपाली फिल्ममा पछिल्लो समय गाउँका कथाहरूले प्राथमिकता पाइरहेका छन्।
‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।
तामाङ समुदायको जातीय उत्पत्तिसहित सामाजिक, आर्थिक र धार्मिक मान्यताका विभिन्न किम्वदन्ती जोडिएको घोडा नाच लोप हुन नदिन महोत्सवमा घोडा नाचको प्रस्तुत गरिएको हो।
म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई हिजोआजका मेला, महोत्सव खल्लो लाग्छ।
कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ।
यस खालको प्राथमिकताले स्थानीय सरकार जनताभन्दा कार्यकर्ता र आफन्तप्रति उत्तरदायी भएको भन्ने आरोप बेलाबेला वडाध्यक्षहरूले नै लगाउँदै आएका छन्।
वक्ताहरूले मधेसजस्तो उर्वर तथा समथर भूमिमा रोजगारीका अवसर सृजना गर्न नसक्दा युवाहरू दिन प्रतिदिन विदेश पलायन हुन थालेकोमा गम्भीर चिन्ता व्यक्त गरे।