१९ असार २०८१ बुधबार
image/svg+xml

नेपालगन्ज विमानस्थलको रनवेमा निलगाई भेटिएपछि तनाव

रनवे नजिक देखा परेको निलगाईका कारण विमानस्थलमा सुरक्षा खतरा बढेपछि धपाउने तयारी गरिएको छ।

नेपालगन्जमा घरभित्रै बम बिस्फोट, घटनास्थलमा फेला परेका दुई वटा बम डिस्पोज

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीय दिवाकर बिक्रम मल्लको घरभित्र बम बनाउने क्रममा बुधबार बेलुका ८:१० बजेतिर बिष्फोट भएको थियो।

डोल्पा पुग्नुपर्ने यात्रु मुगु पुगेपछि...

जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए। उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु। तर उनी डोल्पा होइन, मुगु पुगिन्। अनि अताल्लिइन्। भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन्।

दुई समूहबीच विवाद हुँदा नेपालगन्जमा गोली चल्यो

नेपालगन्ज उपमानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो।

नेपालगन्जको बजारमा वेथिति नै वेथिति

त्यस्ता वस्तु बेच्ने तथा कानुन विपरीत तरिकाले व्यापार गर्नेहरुलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहोर्‍याउन निर्देशन पनि दिइएको छ। अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ।

व्यवसायी र राजस्व प्रशासनबीच सम्बन्ध सुधारको प्रयास

नेपालगन्जका स्थानीय उद्योगी, व्यवसायी र राजस्व प्रशासनका अधिकारीबीच सम्बन्ध सुधारका लागि नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

डेंगुबाट बाँकेमा दुई जनाको मृत्यु

अब बाँकेमा नेपालगन्जका पाँच जनासहित आठजना डेंगु संक्रमित उपचाररत छन्। बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीन जना बाँके बाहिरका थिए।

नेपालगन्ज उपमहानगरद्वारा पुरानै मापदण्डअनुसार नक्सा पास

नेपालगन्ज उपमहानगरपालिकाले अहिले पनि स्थानीय निकायको रूपमा रहेका बेलाकै मापदण्डका आधारमा भवनको नक्सा दिइरहेको छ।

नेपालगन्जमा फुटपात हटाउन सडकमा आफैं निस्किए मेयर विष्ट

नेपालगन्ज उपमहानगरपालिकाको सबैभन्दा व्यस्त रहने सदरलाईन, घरबारीटोल, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, धम्बोझी, कारकाँदो, फुलटेक्रा, भेरी अस्पताल रोड लगायत स्थानमा फुटपात अतिक्रमण बढेको हो।

नेपालगन्ज–कोहलपुर सडक विस्तार अलपत्र

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ। करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए।

रोजगारको गन्तव्य बन्दै नेपालगन्ज

नेपालगन्जको श्रम बजार मेलामा भेटिने मानिसलाई सोध्यो भने थाहा हुन्छ– यहाँ नेपालगन्जभन्दा नेपालगन्ज बाहिरका श्रमिक बढी छन्। बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, कैलालीसम्मका मानिस कामको खोजीमा नेपालगन्ज पुग्छन्। युवायुवतीदेखि महिला, पुरुष र ज्येष्ठ नागरिकसम्म कामको खोजीमा श्रमिक बजारमा भेटिन्छन्।

नेपालगन्जका नेवार समुदायले निकाले गाईजात्रा

सो क्रममा ठूलो संख्यामा नेवार समुदायको उपस्थिती रहेको थियो। नेवा पुचः बाँके र नेवाः देय दबु बाँकेको संयुक्त आयोजनामा गाईजात्रा निकालिएको थियो। त्यस क्रममा करिब १२ घर परिवारले आफ्ना दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्रा निकालेको नेवाः देय दबु बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

सुशिल कोइरालाको सम्झनामा शालिक र पार्क निर्माण गर्न पहल

पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाको सम्झनामा गृहनगर नेपालगन्जमा शालिकसहितको स्मृति पार्क निर्माण गर्न पहल थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्