५ आश्विन २०८१ शनिबार
image/svg+xml

एनएनआइपिए अवार्डलाई एभरेष्ट वर्ल्ड क्लासको साथ

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो अमेरिकाबीच पाँच वर्षका लागि शुक्रबार प्रायोजन सम्झौता भएको छ।

निरन्तर चहर्‍याइरहेछ सशस्त्र–द्वन्द्वको घाउ

०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादी पक्षले शान्ति सम्झौता गरेर युद्ध अन्त्य भएको घोषणा गरेका थिए। तर त्यो युद्धले बनाएका अनेकन घाउका खाटाहरू निको नभई, अझै उस्तै छन्। युद्धमा मृत्यु हुने र हत्या गरिएका अधिकतर व्यक्तिका परिवारले आजसम्म मरे–बाँचेको केही अबर पाएका छैनन्।

जोनसनद्वारा बेलायत–इयु व्यापार सम्झौताका लागि अवधारणा तयार

युरोपेली संघ (इयु) सँगको व्यापार सम्झौताको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी भएकोे बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। यसका लागि बेलायतलाई ब्रसेल्सको नियम पालना गर्न ‘आवश्यक छैन नभएको’ उनले बताए।

बोडो समूहसँग सम्झौता: आसाममा शान्ति छाउने माेदीको आशा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरपूर्वी राज्य आसामका विद्रोही बोडो समूहसँग भएको शान्ति सम्झौताले हिँसात्मक विद्रोह अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।

पेरिस सम्झौता: नेपालका लक्ष्य महत्वाकांक्षी, कार्यान्वयन अति सुस्त

आफैंले तोकेर अन्तर्राष्ट्रिय मञ्चमा पु-याएका लक्ष्य पूरा गर्न नसक्दा नेपालले गरेका प्रतिबद्धतामाथि प्रश्न उब्जिन सक्ने विज्ञको चिन्ता।

सम्झौताभन्दा कम लागतमा ईलाका प्रहरी कार्यालयको भवन निर्माण

खोटाङको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको भवन उद्घाटन गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको वित्तीय सहयोगमा निर्माण गरिएको साढे दुई तले पक्की भवन मंगलबार प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले उद्घाटन गरेका हुन्।

द्वन्द्वपीडितमैत्री कानुन नहुँदा समस्या

त्यतिबेला बर्दिया राजापुरकी रविना चौधरी भर्खर १७ वर्षमा टेक्दै थिइन्। आमाबुवाले १६ वर्षमै बिहे गरिदिए। बिहे भएको एक वर्ष नबित्दै २०५८ सालमा उनका पति क्रिमकुमार चौधरीलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरी बेपत्ता बनायो। प्रहरीले पक्राउ गर्दा २० वर्षमा हिँड्दै गरेका चौधरी नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा १२ कक्षामा पढ्थे।

ट्रम्प भन्छन्, ‘अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध’

संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव थप वृद्धि हुने संकेत देखिएको छ। अमेरिकासहित विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको कुनै पनि प्रतिबन्ध नमान्ने तेहरानले घोषणा गरेको छ भने उता, वासिङ्टनले पनि यदि इराकबाट आफ्ना सैन्य फौजलाई निस्कन बाध्य पारिए उसविरुद्ध कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

२० निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयको भनाइ छ।

समाधान होइन करार सम्झौता

भ्रष्टाचार पहिला नीतिगत तहमा कम हुन्थ्यो, प्रशासनिक तहमा अलि अलि हुन्थ्यो। त्यसबेलाका सचिव कलेजबाट लगिन्थे। २००७ सालमा स्नातक तथा स्नातकोत्तर उत्तीर्ण नेपाली नेपालभर तीन सयभन्दा बढी थिएनन्। पढे÷लेखेका मान्छेको समाजमा ठूलो इज्जत हुन्थ्यो। त्यतिबेलाका मान्छे बाँचुन्जेलमात्र होइन, मरेपछि पनि चरित्रमा दाग लाग्ला भन्ने चिन्ता गर्थे।

बेलायती प्रधानमन्त्री जोनसनलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनकाे दलले बिहीबार सम्पन्न संसदको आमनिर्वाचनमा बहुमत हासिल गरेकाे छ।

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु भएको छ। नेपाललाई तेस्रो मुलुकसँग व्यापारका लागि पहुँच विस्तार तथा दुई मुलुकबीचको व्यापारमा सहजीकरणका लागि मंगलबारबाट काठमाडौंमा सो बैठक सुरु भएको हो।

घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता

पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ।

तालिवानसँग सम्झौताका लागि पहल जारी : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्