५ आश्विन २०८१ शनिबार
image/svg+xml

पिपिए सम्झौतासम्बन्धी अन्तरिम आदेश खारेज

उच्च अदालत पाटनले विद्युत् नियमन आयोग ऐन, २०७४ विपरीत नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० गरेको भन्दै दायर रिटमा यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।

१८८६ मेगावाटको पिपिएमा कानुनी प्रश्न

नेपाल विद्युत् प्राधिकरणले निजी जलविद्युत प्रवद्र्धक कम्पनी तथा सहायक कम्पनीसँग गरेको एक हजार ८८५.९ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)को वैधानिकतामा प्रश्न उब्जिएको छ ।

ओम्नीसँग सम्झौता रद्दको कारण माग

सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयलाई ओम्नी समूहसँगको स्वास्थ्य सामग्री ल्याउन भएको सम्झौता रद्द गर्नुको कारण सोधेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले ओबिसी प्रालिसँग ठेक्का रद्द गर्नुको लिखित जवाफ मागेको हो।

डा. इवामुरा अस्पताल र लायन्स क्लबबीच स्वास्थ्य सम्झौता

भक्तपुरको सल्लाघारीस्थित डां. इवामुरा मेमोरियल अस्पताल र लायन्स क्लब इन्दरनेशनल डिस्ट्रिक ३२५ ए २ का बीच स्वास्थ्य सम्झौता भएको छ ।

नेप्से र गुडविल फाइनान्सबीच सम्झौता

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र गुडविल फाइनान्सबीच अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ बराबरका दुई लाख ५० हजार थान ऋणपत्र सूचिकरण गर्नै सम्झौता भएको छ ।

इरानबारे पछिल्लो अमेरिकी निर्णयको बेलायत, फ्रान्स, जर्मनीद्वारा आलोचना

इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीले शनिबार चासो व्यक्त गरेका छन् ।

कोरोना अस्पताल बनाउन शर्त बिपरित सम्झौता

वीरगन्ज महानगरपालिका र यहाँस्थित गण्डक हस्पिटल प्रालिबीच वीरगन्जमा कोरोना अस्पताल बनाउन भएको सम्झौता शर्त बिपरित भएको पाइएको छ।

ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्ध

सरकारले मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसंग गरेको सम्झौता रद्द गरेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिदै गएको र नेपालमा पनि कोरोनाका पोजेटिभ विरामी देखिएपछि सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धी मेडिकल सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसंग सम्झौता गरेको थियो।

महानगर र प्रभु बैंकबीच सम्झौता

काठमाडौंको रत्नपार्क, जमल र तीनधारा पाठशाला अगाडी ट्राफिक आइल्याण्डको सौन्दर्यीकरण निर्माण गर्नका लागि काठमाडौं महानगरपालिका र प्रभु बैंकबीच सम्झौता भएको छ।

राज्यकोष लुट्ने प्रपञ्च

सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था आएको छ।

तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न : अफगान राष्ट्रपति

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धविराम जारी रहने बताएका छन्। तर, उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रूपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरूलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए।

अफगानिस्तानमा १८ वर्षदेखिको युद्ध अन्त्य

अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिबार हस्ताक्षर गरेको छ।

श्रम सम्झौता हुन्छन्, कार्यान्वयन हुँदैनन्

श्रम सम्झौतापछि पनि राम्रा गन्तव्यमा रोजगारी सुचारु नहुँदा युवा खराब मानिएका र न्यून पारिश्रमिक पाइने मुलुकमा जान बाध्य छन्।

एमसिसी अनुमोदन हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सहयता सम्झौता संसद्बाट अनुमोदन हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्