३ आश्विन २०८१ बिहीबार
image/svg+xml

मृतक बालबालिकाका परिवारलाई राहत दिन संघीय सरकारलाई सिफारिश गरिने

प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले  रोल्पामा बिहीबार बम  विस्फोटनमा परी चार बालबालिकाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पाको त्रिबेणी गाउँपालिका ७ नुवागाउँ दुम्ला खोला आसपासमा बिहिवार बेलुका विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ।

बाँस्कोटाको घरमा विस्फोट हुनुले प्रहरीमाथि नै आशंका : सांसद अधिकारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विस्फोट हुनुले प्रहरीमाथि नै आशंका व्यक्त गरेका छन्। उनले विष्फोट हुनु पूर्व नै नेपाल प्रहरीलाई पूर्व अनुमान थियो भन्नु अनि विष्फोट पनि हुनुले नेपाल प्रहरीमाथि आशंका पैदा भएको बताएका छन्।

चर्चमा विस्फोट गराउने आठ जनालाई मृत्युदण्ड

इजिप्टको चर्च र प्रहरी सुरक्षा जाँचस्थलमा विस्फोट गराएको अभियोग लागेका आठ जनालाई मृत्युदण्ड दिएको न्यायिक तथा स्वास्थ्य स्रोतले जनाएको छ।

लाहोरमा ग्यास सिलिन्डर विस्फोट, १२ को मृत्यु

पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन्।

ट्रक बम विस्फोटमा ७६ को मृत्य

मैले धेरै शवहरू भुइँमा लडिरहेको देखें, मृत्यु भएकामध्ये केही प्रहरी अधिकृत र अधिकांश विद्यार्थी छन्। – मोहमेद हाकिम, प्रत्यक्षदर्शी

प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै चिच्याउँछिन्, एक छिनपछि फेरि मुर्छा परिहाल्छिन्। छोरा राजेशको मृत्युपछि आमा रामरतीदेवी पनि बोल्न सक्ने अवस्थामा छैनन्।

विस्फोटक पदार्थसहित पक्राउ

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता पक्राउ परेका छन्। चैनपुर नगरपालिका–५ घर भएका ३० वर्षीय यामप्रसाद गौतमलाई पाचखपन नगरपालिका–८ को पोख्राङ गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विस्फोटको अभियोगमा पक्राउ

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्र नजीक भएको शङ्कास्पद वस्तु विस्फोटन गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बग्दादमा तीन बम विस्फोट: ६ को मृत्यु, १७ घाइते

इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते भएका छन्।

पाेखरामा नेकपाकाे सभा चलिरहेकाे स्थान नजिकै बम विस्फाेट

पोखरामा बम विस्फोट भएको छ ।प्रहरीका अनुसार नयाँ बजारमा बम विस्फोट भएको हो । कास्की–२ को उप–निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।

सिन्धुलीमा बम विस्फोट, विप्लव समुह संलग्न भएको प्रहरीकाे आशंका

सिन्धुलीको दुधौली नगरपालिका—१४ झाँक्रीटारमा अज्ञात समुहले बुधबार राती प्रेसर कुकर बम विष्फोट गराउदा तीन वटा सवारीमा क्षति पुगेको छ।

थुनछेक बहसपछि आलमले भने : अहिलेसम्म पटका पनि पड्काएको छैन

पहिलो संविधान सभा निर्वाचनको एक दिन पहिले राजपुर फरहदवामा भएको बम विस्फोट घटनाको मुख्य आरोपी काग्रेस नेता मोहम्मद अफताब आलमको थुनछेक बहस सकिएको छ।

काबुलको विस्फोटमा बाह्र जनाकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्