४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भाटभटेनी सुपरमार्केटमा बम विस्फोट

चितवनस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट भएको छ । विस्फोटका कारण भाटभटेनीको अगाडिको भागको सीसा फुटेको छ ।

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्याङ्जामा अज्ञात समूहद्वारा बम विस्फोट

स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रोफर्ममा गए राति अज्ञात समूहले बम विस्फोट गराएको छ।

पाकिस्तानको कोइलाखानीमा विस्फोट, १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ।

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम विस्फोट

मध्यरातमा गुल्मीका विभिन्न स्थानमा बम बिष्फोट भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको आमहड्तालको पूर्वसन्ध्यामा शुक्रबार राति बम बिष्फोट भएको हो।

कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा बम विस्फोट

बाँकेको गनापुरमा रहेको कालिका कन्स्ट्रक्सन कम्पनीको साइट अफिसमा अज्ञात समूहले बम विस्फोट गराएको छ। शुक्रबार राति १२ बजेतिर अज्ञात समूहले बम फिस्फोट गराएको प्रहरीले जनाएको छ।

अरुण तेस्रोमा तेस्रोपटक बम विस्फोट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला बहुप्रतीक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको प्रशासनिक भवनको कम्पाउन्ड वालमा बम विस्फोट भएको छ।

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनको कम्पाउन्ड पर्खालमा बम विस्फोट भएको छ। तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।

आइपीएलमा दिल्लीको पहिलो जित, जेसन रोयको विस्फोटक व्याटिङ्ग

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ। वानखडे स्टेडियममा मुम्बई इण्डियन्सलाई ७ विकेट पराजित गर्दै दिल्लीले आइपीएलमा पहिलो जित दर्ता गराएको हो। दिल्लीका लागि जेसल रोयले विस्फोटिङ्ग व्याटिङ्ग गरे। ५३ बल खेलेका उनले ९१ रन बनाए। ६ चौका प्रहार उनले ६ छक्का प्रहार गरे।

कोलकाताद्वारा चेन्नईसामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत, रुसेलको विस्फोटक व्याटिंग

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले चेन्नई सुपर किंग्ससामु २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नई सुपरकिंग्सको सुखद सुरुवात, ब्राभोको विस्फोटक ब्याटिङ

ड्वेन ब्राभोको विस्पोटक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। जितको नजिक पुगेर पनि मुम्बई इन्डियन्स चेन्नईसँग पराजित भएको हो।

धनुषामा बम विस्फोट, एक महिला घाइते

धनुषाको पूर्वी क्षेत्र धारापानीमा विहीबार बम विस्फोट हुँदा जंगलमा घाँस काट्नका गएकी एक महिला घाइते भएकी छिन्।

लहानमा बम विस्फोट, एक घाइते

लहानको मुख्य चोक(सहिद चोक) मा रहेको शुभ लाभ जेनेरल स्टोरमा बिहीबार दिउँसै प्रेसरकुकर बम विस्फोट भएको छ। विस्फोटबाट स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ।

अरुण तेस्रोमा बम विस्फोटको जिम्मेवारी विप्लव समूहले लियो

भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको पावरहाउमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको तथ्य बाहिर आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्