५ आश्विन २०८१ शनिबार
image/svg+xml

फेरिँदै इद

‘पहिले इदमा नमाज पढिसकेपछि छिमेकीलाई बोलाएर घरमा पकाइएका परिकार खुवाइन्थ्यो। तर, अहिले परिवारका सदस्य, इष्टमित्र र नजिकका मानिसलाई मात्रै खुवाउने गरिन्छ, सहरीकरण र सामाजिक परिवर्तनले इद मनाउने चलन फेरिएको हो।’

रेडक्रसलाई थप प्रभावकारी बनाउन आवश्यक : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन्। रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले कार्यसमितिमा अनुभवि टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर कामगर्ने विश्वाँस व्यक्त गरे।

साढे चार लाख कमाउनेलाई कर छुट, टुटललाई राहत

नयाँ आवमा वार्षिक चार लाखसम्म आम्दानी गर्ने व्यक्ति र चार लाख ५० हजारसम्म आम्दानी गर्ने दम्पतीले एक प्रतिशत सामाजिक सुरक्षा करमात्र तिरे पुग्नेछ।

सामाजिक सञ्जाल असभ्य बन्यो, हेर्नै लाज लाग्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको, लोकतन्त्रको सबैभन्दा अभाव पहिल्यै आफूले भोगेको बताएका छन्।  मानवअधिकार दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जहिले पनि मानवअधिकारको हनन सधैं बलियाबाट हुने गरेको बताए। ‘हामी लोकतन्त्रमा कुनै देशभन्दा कम छैनौं’, उनले भने।

ज्येष्ठ नागरिकलाई मुक्तिनाथको कुर्सी

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोेखरा रामबजारस्थित ‘रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्र’लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको छ।

बजेटमा आँखाका बिरामीलाई प्राथमिकता

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कुनै पनि नागरिकले आँखाको समस्याबाट ग्रसित हुन नपर्ने गरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्।

आपराधिक घटनामा वृद्धि

५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएकाे हाे।

'सामाजिक सञ्जाल घातक'

अमेरिकी नायिका तथा गायिका सेलेना गोमेजले आफ्नो पुस्ताका लागि सामाजिक सन्जाल ‘डरलाग्दो’ माध्यम रहेको बताएकी छन्। उनले आम मानिसलाई सामाजिक सन्जालमा सक्रिय हुने समयलाई कम गर्न पनि आग्रह गरेकी छन्।

श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ। अघिल्लो महिना इस्टर्न पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थामा हिंसात्मकरुप समेत लिए पछि सरकारले फेसवुक, ट्वीटर, ह्वास्एप, भाइवर लगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो।

बजेटमा पहुँचवालाकै हालीमुहाली

अर्थमन्त्री युवराज खतिवडाले गत शुक्रबार संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे फेहरिस्त प्रस्तुत गरे। उनले बजेट राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र बनाउने दाबी गरे।

जनप्रतिनिधिले नै सोधे–खोइ सामाजिक न्याय?

‘जबसम्म काम गर्ने सिस्टम बस्दैन, राजनीतिक परिवर्तनले मात्रै सामाजिक न्याय सम्भव नहुनेरहेछ,’ इलाम नगरपालिका–१० का वडाध्यक्ष रोम लुंगेली भन्दै थिए, ‘हुन त मैले जनप्रतिनिधि भएर भन्न मिल्ने हो या होइन तर देशमा राणाशासन आयो, पञ्चायती व्यवस्था आयो, निरंकुश राजतन्त्र आयो, प्रजातन्त्र र गणतन्त्र पनि आयो तर खोइ सामाजिक न्याय?’

मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह

सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीका १३ जना युवाले मुक्त कमैया बस्तीमा अध्ययन गृह (विद्यालय) भवन निर्माण गरेका छन्। क्रिएटिभ नेपालआबद्ध युवाहरूले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा रहेको नमुना अध्ययन गृहका लागि पक्की भवन निर्माण गरेका हुन्।

सामाजिक न्याय र उच्च आर्थिक वृद्धिमा बजेट केन्द्रित

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेट सामाजिक न्याय र उच्च आर्थिक वृद्धिउन्मुख हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा शुक्रबार बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा.खतिवडाले बजेट गरिबी निवारण सहितको समाजवाद उन्मुख बताए।

मलेसियाको मेडिकल टुङ्गिसकेको छैन, हल्लाका पछि नलागौंः मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको स्वास्थ्य परीक्षणसँग जोडेर भएका प्रचारप्रसारप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै त्यस्ता हल्लाको पछि नलाग्न सचेत गराएको छ।

साना र मझौला उद्योग जान अनिच्छुक

सरकारले साना मजदुर–कर्मचारीको भविष्यको सुरक्षाका लागि भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरे पनि साना र मझौला उद्योग प्रतिष्ठानले आर्थिक व्ययभार बढ्ने कारण देखाउँदै यो कार्यक्रममा सूचीकृत हुन मानेका छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्