६ आश्विन २०८१ आइतबार
image/svg+xml

सडकमा चिया मजदुर

श्रम ऐन कार्यान्वयनको मागसहित आन्दोलनमा उत्रिएका चिया मजदुरले बिर्तामोडस्थित सडकमा एक घण्टा सुतेर यातायात अवरुद्ध पारेका छन्। उनीहरुले बिर्तामोडको मुक्तिचोकमा मंगलबार एकदेखि २ बजेसम्म सडकमा सुतेर चक्काजाम गरेका हुन्।

राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै फेसबुकमा जथाभावी लेख्ने प्रधानाध्यापक पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोकका एकजना प्रधानअध्यापक पक्राउ परेका छन्। उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ।

गर्भावस्थामै इन्गेजमेन्ट

गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्।

मजदुर–कर्मचारीको २२ अर्बमा सरकारको रजाइँ

मजदुर कर्मचारीको हकहित एंव सुरक्षाका नाममा सामाजिक सुरक्षा करबापत सरकारले उठाएको २२ अर्ब रुपैयाँभन्दा धेरै रकम अर्थ मन्त्रालयले आफ्नै तजबिजले खर्च गरेको छ।

६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएन

अजिरकोट र सिरानचोक गाउँपालिकाले ६ महिनायता सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन्।

सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने

सरकारले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने भएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा भत्ता वृद्धि गर्ने बताएकी हुन्।

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा ज्येष्ठ नागरिक प्रभावित

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका साढे दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण नहुँदा समस्या भएको छ।

‘मिस नेपाल’ बन्न प्रशिक्षणमा सुन्दरी

‘मिस नेपाल २०१९’ को अडिसनको दौरान सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएकी प्रतियोगी अस्मिता महर्जन मेकअप गर्न सिक्दैछिन्। ‘मिस नेपाल’ प्रतियोगिता अन्तर्गत सञ्चालन भइरहेको प्रशिक्षणमा सहभागी अन्य प्रतियोगीहरू उनको आँखामा ल्यासेस लगाउन सघाउँदै थिए।

श्रमिकका सुनौला दिन उदाएका छन् : मन्त्री विष्ट

शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने श्रम शोषण सरकारलाई सह्य नहुने श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएका छन्।

न्युनतम तलब र सामाजिक सुरक्षामा नजानेविरुद्ध आन्दोलन

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम र सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग, प्रतिष्ठानविरुद्ध सशक्त आन्दोलन गर्ने बताएको छ।

सामाजिक सञ्जाललाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।

जेष्ठ नागरिकको भत्ता बढ्छ : रक्षामन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन्।

‘दिल नहीँ है जिगर मे तो दौलत बेकार है’

नेपाल रिपब्लिक मिडियाको १०औँ वार्षिकोत्सवका अवसरमा यही वैशाख ११ गते घोषित तीन नागरिक नायकमध्ये एक हुन्, जनकपुरका सामाजिक अभियन्ता पवन सिंघानिया। संस्कृतिविद् सत्यमोहन जोशी र काभ्रेका शिक्षक पूर्णबहादुर गौतमसँगै उनलाई १ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको होे।

दानवीरकाे दैनिकी

२०२२ सालदेखि २०४१ सम्म तत्कालीन उर्मा गाउँपञ्चायतको प्रधानपञ्च भएर काम गर्दाताका उनी लोकप्रिय समाजसेवी बने।

सहमति जुटाउन सात सदस्यीय उपसमिति

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सामाजिक सञ्जाल नियन्त्रण गर्ने विधेयकमा सहमति जुटाउन सात सदस्यीय उपसमिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्