५ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रेणी र पारिश्रमिक निर्धारण गर्न सामाजिक परिचालिकाको माग

मुलुकभर कार्यरत सामाजिक परिचालिकाले शैक्षिक योग्यता र अनुभवका आधारमा श्रेणी निर्धारण गर्न र सोही अनुसार पारिश्रमिकको व्यवस्थाका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ समक्ष माग गरेका छन्।

चार वडामा सामाजिक सुरक्षा भत्तामा अनियमितता : छानविन समिति

खोटाङको बराहपोखरी गाउँपालिकाका चार वडामा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको छानविन समितिले ठहर गरेको छ ।

‘सामाजिक व्यवहार सुधार ऐन कार्यान्वयन गर्न सकिएन’

तोकिएभन्दा बढी जन्ती जाने, नगद दाइजो बैंकमार्फत डिपोजिट गर्ने काम भएपनि त्यसलाई रोक्न नसकिएको गृहले उल्लेख गरेको छ।

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन पैदल

बैंंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि जेष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ। बैंकहरु सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिड्नु पर्ने समस्या छ। ग्रामीण गाउँवस्तीमा सडक छैन। गाउँवस्तीमा र्बैंक पनि छैनन्। सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता दिन जेष्ठ नागरिक बुढापाकाले दुई दिनसम्म पैदल हिड्नु पर्ने बाध्यता डडेल्धुरामा छ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता माग

ज्येष्ठ नागरिक संघ खोटाङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिइनुपर्ने माग गरेको छ। बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै सो संघले एकल महिलासरह एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने व्यवस्थाका लागि माग गरेका हुन्।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताको माग

ज्येष्ठ नागरिक संघ खोटाङले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिइनुपर्ने माग गरेका छन्। बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ज्येष्ठ नागरिक संघले एकल महिलालाई सरह एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता दिने व्यवस्थाका लागि माग गरेका हुन्।

सामाजिक सुरक्षा योजनामा समेटिनुको विकल्प छैन : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रमिक र रोजगारदाता योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटिनुको विकल्प नभएको बताएका छन्। सामजिक सुरक्षा कोषले बुधबार आयोजना गरेको पहिलो वार्षिकोत्सवको अवसरमा बोल्दै पोखरेलले योजना कोकल्याणकारी राज्यको अवधारणाअनुसार सुरु गरिएको समेत बताए।

सामाजिक सुरक्षा कोष: सबैभन्दा बढी प्रदेश नं ३ मा श्रमिक सूचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका मध्ये प्रदेश नं ३ मा बढी देखिएका छन्।

वर्षमा एक लाख १५ हजार सूचीकृत, अबको गन्तव्य के ?

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको एक वर्ष पूरा भएको छ। योजना कार्यान्वयन भएको एक वर्ष पुगेको अवसरमा बुधबार (आज) सामाजिक सुरक्षा कोषले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै छ।

महिलालाई असुरक्षित सामाजिक सञ्जाल

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो ।

सरकारको गेटमै धुले सडक

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल मन्त्रालयबाट बाहिर निस्कँदा गेटअगाडिबाटै कच्ची बाटोमा धुलो उडाउँदै यात्रा गर्नुपर्छ। उनीजस्तै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको पनि यात्रा सहज छैन। मन्त्रालयबाट निस्केको करिब १० मिटर पार गर्दा मन्त्री बुढाको गाडी धुलोमै पुग्छ। गाडीमा झ्याल लगाएर हिँड्ने मन्त्री बुढा सवार गाडीले उडाएको धुलोले सर्वसाधारणलाई छपक्कै पार्छ। यति मात्र होइन, कर्णालीको राजधानी तथा सुर्खेतको प्रशासनिक केन्द्र वीरेन्द्रनगरमा कच्ची र साँघुरा सडकले यात्रुलाई असहज हुँदै आएको छ।

बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य अपुरो

निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको क्षमता र आचरण ओली मन्त्रिपरिषद्का अन्य सदस्यसँग तुलना गर्दा कमजोर होइन। सर्वसाधारणसँग गर्ने व्यवहार र जिम्मा लिएको कामप्रतिको लगाव उनका अनुकरणीय पक्ष हुन्। यसका बाबजुद प्रधानमन्त्री ओलीको नजरमा उनी ‘अक्षम’ ठहरिए। जसका कारण ६ जना मन्त्रीसँग विष्ट पनि मन्त्रीबाट हटाइए।

सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौती

लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा उनीहरुले पछिल्लो समय बढ्दो सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा धेरै चुनौतीहरु देखा परेको बताए।

नागरिकलाई पेन्सन दिने योजनामा सबैको साथ चाहिन्छः मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्।

सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्