५ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोनाविरुद्ध सामाजिक सञ्जालमा सन्देश

‘यो कोरोनाविरुद्धको विश्वयुद्ध हो। यो संकट अस्थायी हो। सारा मानव जातिका लागि आज समय प्रतिकूल छ। तर भोलि हामीले जित्ने छौं। आशावादी छौं।’

सामान किन्दा एल आकारमा एक मिटर दूरी

अर्को व्यक्तिको सीधा नजिक जाँदा मुखबाट निस्कने थुकको छिटाबाट कोरोना भाइरस सर्न सक्ने भएकाले आपसमा एल आकारमा एक मिटरको दूरी राख्न चिकित्सकले सुझाएका छन्।

रेडक्रसमा भएको भ्रष्टाचारका विषयमा छानबिन सुरु, स्पष्ट कानूनी व्यवस्था नहुँदा समस्या

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका विषयमा छानबिन गरिरहेको छ। रेडक्रसमा भ्रष्टाचार भएका उजुरीहरु समितिमा परेपछि समितिले छानबिन अघि बढाएको हो।

कागजात अख्तियारको नियन्त्रणमा

खोटाङको बराहपोखरी गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ। मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै उजुरी परेपछि अख्तियारले चासो देखाएको हो।

पुरानो सामाजिक संरचना भत्किँदै छ

अहिले हामी संक्रमणकालीन अवस्थामा छौँ । वर्षाैंदेखि बनेको सामाजिक संरचना बदलिँदै छ । नयाँ सामाजिक संरचना, नयाँ विचारधाराहरु आउने क्रममा छन् । लैंगिक रुपमा पनि हामीले त्यसरी नै हेर्नुपर्छ । पुराना सामाजिक संरचना अब धेरै टिक्दैनन् । महिला भन्ने बित्तिकै घरबारको मात्र जिम्मा अनि पुरुष भन्ने बित्तिकै घर बाहिरको मात्र जिम्मा लिने हो भनेर बुझिने पुरानो संरचना बिस्तारै भत्किँदै छ ।

युएईमा कोरोना भाईरसबारे समाजिक सञ्जालमा जथाभावी लेखे जेल

कोरोना भाईरस (कोभिड – १९) का बारेमा सामाजिक संजालमा अफवाह फैलाउने विरुद्ध युएई सरकारले कडा कदम चाल्ने भएको छ।

सहभागिता माग राखेर शिक्षकको धर्ना

२०७५ मंसिर ६ मा कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म १२ हजार दुई सय ५३ रोजगारदाता र ती निकायमा काम गर्ने एक लाख ५० हजार सात सय नौ श्रमिक सहभागी भएका छन्।

भत्किँदै परिवार

राज्यले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत हक दिइसकेको छ। तर राज्यले अधिकार दिएको छ भन्दैमा त्यसको दुरुपयोग गर्नु पनि त उचित होइन।

‘महिलालाई सशक्त बनाउन आवश्यक’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउन आवश्यक भएको बताएका छन्।

पाँच लाखसम्म कर छुट

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अपेक्षा अनुसार श्रमिक र रोजगारदाता सहभागी नभएपछि सरकारले कर मिनाहाको सीमापाँच लाख पु-याएको छ।

‘सामाजिक कुरीति अन्त्यका लागि प्रयास जारी'

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बोक्सी, दाइजो, बाल विवाहलगायत सामाजिक कुरीतिलाई अन्त्य गर्न सरकारले प्रयास जारी राखेकोे बताएका छन्।

सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

नेपाल राष्ट्रबैंकले फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक लगाएको छ। सामाजिक सञ्जालमार्फत विज्ञापन गरे विदेशी विनिमय मुद्राको अपचलनको मुद्दा लाग्ने राष्ट्रबैंकले जनाएको छ।

सामाजिक सञ्जालको जञ्जाल

डेढ दशकयता सामाजिक सञ्जालहरुले हाम्रो दैनिक जीवनमा ठूलो प्रभाव ल्याएका छन् । कतिपय अवस्थामा यो प्रभाव सकारात्मक पनि छन् र कतिपय अवस्थामा नकारात्मक पनि ।

'सामाजिक मान्यतालाई छोड्न कहाँ सकिन्छ र ?'

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई पण्डितले तयार गरेको कुशको औँठी दाहिने हातको पैति औलामा लगाउन दिए। बिधि पूर्वक मन्त्र उच्चारण गर्दै जग खनेको खाडलमा पूजा गर्न लगाए। पूजाकोबीचमा सङ्खसँगै घण्टी पनि बज्यो। झरीमा छाता ओढेर डिलमा उभिएका एक पुराना कम्युिनष्ट कार्यकर्ता बिस्तारै बरबराए ‘हेर्दा हेर्दै यस्तो पनि देख्न पाईयो।’

ओम समाज डेन्टलले २० प्रतिशत सामाजिक कार्यमा खर्चिने

आम्दानीको २० प्रतिशतबराबर रकम सामाजिक कार्यमा खर्च गर्ने योजना बनाएको ओम समाज डेन्टल अस्पताल चाबहिलले रक्तदानसहित विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्