५ आश्विन २०८१ शनिबार
image/svg+xml

डगमगाइन सोनम

बलिउड अभिनेत्री सोनम कपुरले ट्याक्सी चालकको व्यवहारबाट आत्तिएको सामाजिक सञ्जालमा लेखेकी छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लन्डनमा उबर (ट्याक्सी) प्रयोग गर्ने मानिसहरू सचेत हुन आग्रह गरेकी छन्।

सशक्त सामाजिक सञ्जाल

सामाजिक सञ्जालको उपयोगी पक्षलाई संस्थागत गर्दै अनुपयोगी पक्षलाई तिरस्कार गर्नु अबको आवश्यकता हो। यसका लागि पनि स्वयं सामाजिक सञ्जाल माध्यम बन्न सक्छ।

पार्सल पठाएको भन्दै ठगी गर्ने दुई विदेशीसहित पाँच पक्राउ

पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी पीडित भएका व्यक्तिहरुको सम्बन्धमा बुझ्ने लगायतका आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैद

संसद्मा दर्ता सूचना प्रविधिसम्बन्धी विधेयकमा संघीय एकाइबीचको सुसम्बन्ध खलल हुनेगरी सामाजिक सञ्जालमा संप्रेषण गरिए जरिवाना र सजाय हुने प्रस्ताव गरिएको छ।

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ। सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्।

सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास

मुलुकी अपराध संहितामा राज्यविरुद्धको अपराध गर्नेलाई पाँच वर्ष कैद, ५० हजार रुपैयाँ जरिवानादेखि जन्मकैदसम्मको व्यवस्था छ।

६० वर्षभन्दा कम उमेरमा पेन्सन दिन सकिँदैनः ज्ञवाली

सरकारले मजदुर कर्मचारीको हित हुने व्यापक प्रचार गरेर ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ अन्तर्गत पेन्सन र उपदान लिन ६० वर्ष पार गर्नुपर्नेव्यवस्था व्यवहारिक नभएको भन्दै आलोचना भएका बेलाकोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले उमेर घटाउन नसकिने प्रस्ट पारेका छन्।

नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन।

छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

नेपाली कांग्रेसले खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।

सामाजिक सञ्जालमा अक्षय कुमारको आलोचना

बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा आलोचित बनेका छन्। नयाँ दिल्लीस्थित जामिया मिलिया इस्लामी विश्वविद्यालयका विद्यार्थीहरुमाथि प्रहरीले गरेको दुव्र्यवहारको भिडियोमा लाइक गरेपछि उनी सामाजिक सञ्जालमा आलोचित बनेका हुन्।

म्याद सकिएपछि पनि धमाधम सूचीकरण

मंसिर १४ देखि बिहीबारसम्म योजनामा तीन सय ७० रोजगारदाता र ६ हजार तीन सय २५ श्रमिक सूचीकृत भएका छन्।

पिटर र स्मिथले खटाएका ४० नेपाली एजेन्टः जसले २० प्रतिशत कमिसनमा १७ करोड ठगे

सामाजिक सञ्जालको प्रयोग गरि ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक परिवर्तनमा सघाउन आग्रह

जिल्लामा विद्यमान सामाजिक विकृति अन्त्यका लागि सहयोग गर्न धर्मगुरुहरूलाई आग्रह गरिएको छ। बालविवाह, दाइजो प्रथा, बोक्सी प्रथा, जातीय छुवाछुतजस्ता कुसंस्कार संरक्षणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धर्मगुरुको सहयोग रहेको पाइएपछि स्थानीय प्रशासनले सबै धर्मगुरुहरूलाई एकै ठाउँमा राखेर उक्त आग्रह गरेको थियो।

सामाजिक सुधार ऐनबारे छलफलः नेकपा र कांग्रेस सांसको मत बाझियो

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ को प्रभावकारी कार्यान्वयन नहुदै समयानुकुल परिवर्तन को आवाज सबैतिर उठ्न थालेको छ। संघिय संसद् राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिले विज्ञहरुसँग छलफल सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्