५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल-भारत सीमाबाट बालबालिका तस्करीको उच्च जोखिम : कैलाश सत्यार्थी

नोवेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले महामारीको समयमा हुन सक्ने बालबालिकाको बेचविखन तथा ओसारपसारबारे सचेत हुन आग्रह गरेका छन्। उनले कोरोना महामारीको फाइदा उठाउँदै त्यस्ता गतिविधि बढ्न सक्ने संकेत गर्दै नेपाल र भारतका अधिकारीहरुलाई प्रभावकारी कदम चाल्नसमेत भनेका छन्।

आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु

गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ।

चिसोमा च्यवनप्राश उपयोगी

डाबर नेपालले जाडोको बेला च्यवनप्राश सेवन गर्दा बालबालिकालाई चिसोबाट जोगाउन सकिने र उनीहरूमा रोगसँग लड्ने क्षमता बढ्ने जनाएको छ ।

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

केन्याको अवैध बजारमा बालबालिकाको व्यापार

रेबेकाको छोरालाई राति थुतेर लगियो। उनी अझै पनि आफ्नो छोरो फर्काउने आशामा छिन्। रेबेकाको छोरो १० वर्षको भइसकेको छ। उनीसँग नरहेको उनको छोरा उनी बसोबास गर्ने नैरोबीमा नै पनि हुनसक्छ वा अन्यत्र कतै।

कमजोर पोषणले २० सेन्टिमिटरसम्म उचाइ फरक पार्ने: अध्ययन

पोषणले बालबालिकाको उचाइमा २० सेन्टिमिटरसम्म फरक पार्ने एक समीक्षात्मक अध्ययनले देखाएको छ।

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।

बालिका बिक्री गर्न खोज्ने १९ वर्षीय किशोर पक्राउ

बालिकालाई ललाईफकाई बिक्री गर्न खोजेको आरोपमा प्रहरीले आज एक आरोपित पक्राउ गरेको छ। प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय सुनिलकुमार शर्मा भनिने नुर सलामलाई पक्राउ गरेको जनाएको छ।

दश वर्षीया बालिकालाई बन्धक बनाई करणी गर्ने पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

हवाई आक्रमणमा नौ बालबालिकाको मृत्यु

अजरबैजानमा पछिल्लो समयमा अर्मेनियासँगको झडपका कारण हवाई आक्रमणमा परेर कम्तीमा नौ जना बालबालिकाको ज्यान गएको छ।

कोरोना सर्ने त्रासले विद्यालयमा साथीलाई छुँदैनन्

सेनिटाजर पनि लगाउनुपर्छ। कोरोना मर्छ। मिसले त कसैलाई छुनु हुँदैन है भन्नुभएको छ। छोएर हात नधोए कोरोना सर्छ नि। मलाई स्कुलमा मिसले सिकाउनु भएको कुरा मन पर्छ। घरभन्दा स्कुलमै रमाइलो लाग्छ।’

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्