२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जिल्ला सभापतिको आक्रोश, फेरि महासमिति बोलाऊ

कांग्रेस जिल्ला सभापतिहरूले फेरि महासमिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकलेका छन्। महासमितिको बैठकबाट पारित विधान पार्टीले उल्ट्याएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन्।

नेविसंघमा महिला नेतृत्व माग गर्दै देउवाकोमा पुगे विद्यार्थी

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा महिलाको नेतृत्व माग्दै विद्यार्थी नेतृहरू सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।

आवश्यकता हेरेर सभापति पनि लड्न सक्छु : गगन थापा

नेपाली कांग्रेसका केन्द्रिय सदस्य  गगनकुमार थापाले आउँदो महाधिवेशनमा आफु पार्टी सभापति सम्म लड्न सक्ने बताएका छन्। नेपाल प्रेस युनियन गोरखाले आज बिहान गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘त्यतीबेलाको अवस्था (कथाले) के माग्छ त्यो अनुसार महामन्त्री , सभापतिसम्म लड्न सक्छु, ति पदमा मेरो आवश्यकता भएन भने केन्द्रिय सदस्यमै रहनपनि सक्छु।’ नेता थापाले पहिलो पुस्ताको नेताले भने विश्राम लिनुपर्नेमा जोड दिए।

सभापतिको अधिकारबारे युवा नेता विभाजित

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टी सभापतिको अधिकारको विषयलाई लिएर विभाजीत भएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा जुटेका युवा केन्द्रीय सदस्यहरू पार्टी नयाँ विधानमा सभापतिलाई दिने अधिकारका विषयमा विभाजित बनेका हुन्।

पार्टी सभापतिको कार्यशैलीले कांग्रेस गम्भीर संकटमा : नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली कांग्रेस गम्भीर संकटमा फसेको बताएका छन्। कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले कुनै एकजनाको सनकको भरमा पार्टीलाई डुबाउन नहुने बताए।

काङ्ग्रेस जिल्ला सभापतिको बैठक ककनीमा

नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ। काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो।

सभापतिलाई घेराबन्दी गर्दै कांग्रेसका असन्तुष्ट

नेपाली कांग्रेसका असन्तुष्ट पक्ष पार्टीको आसन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दी गर्ने तयारीमा जुटेका छन् । बहुमतको बलमा सभापति देउवा स्वेच्छाचारी ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष महासमिति बैठकमा पेस हुने विधान संशोधन मस्यौदासहितका प्रस्तावमा फरक मत लैजाने तयारीमा जुटेको हो।

सभापतिको उम्मेदवार कोइराला परिवारबाट : कांग्रेस महामन्त्री

नेपाली कांग्रेसका महामन्त्री डा.शशांङ्क कोइरालाले पार्टीको आगामि महाधिवेशनमा कोइराला परिवारबाट सभापतीको उम्मेदवारी पर्ने बताएका छन। बुटवलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आगामि नेतृत्वका लागि  कोइराला परिवारबाट एक जनाले उम्मेदवारी दिने स्पष्ट पारे।

प्रतिनिधि सभाका समिति सभापतिद्वारा सपथ तथा पदभार ग्रहण

प्रतिनिधिसभाका  विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएर पदभारसमेत ग्रहणा गरेका छन्।

लेखा समितिको सभापतिमा शाह

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका भरतकुमार शाह निर्विरोध निर्वाचित भएका छन्। समितिको शुक्रबारको बैठकमा समिति सदस्य राजेन्द्रकुमार केसीले रुपन्देहीका शाहलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए।

सुशासन समितिकाे सभापतिमा भट्ट निर्वाचित

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापतिमा नेपाली काङ्ग्रेसकी तारादेवी भट्ट निर्वाचित भएकी छिन्। सो पदमा भट्टको मात्र उम्मेदवारी परेको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विहीबार नै नवनिर्वाचित सभापति भट्टलाई पद तथा गोपनीयताको शपथ गराए। यससँगै राष्ट्रियसभाका चार वटै विषयगत समितिका सभापति चयनले पूर्णता पाएको छ।

संसदीय समितिका सभापतिको निर्वाचन अनिश्चितकालका लागि स्थगित

प्रतिनिधिसभा अन्तरगतका विभिन्न १० विषयगत समितिको सभापतिका लागि हुने भनिएको निर्वाचन प्रकृया अनिश्चितकालका लागि स्थगित गरिएको छ।

राष्ट्रिय सभा अन्तर्गत विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रिय सभा अन्तर्गत गठित चार विषयगत समितिका सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ। निर्वाचन भदौ १३ गते हुँदै छ।

नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन

नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ।

कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भयो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन्। उनले अब फरक राजनीतिक विचारसँग लड्ने समय आएको भन्दै पार्टीभित्र एक ढिक्का हुन सबैलाई आह्वान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्