अघिल्लो कार्यकालमा पनि मैले एनसेलले कर तिर्नुपर्छ भन्ने कुरामा लडेको थिए: प्रधानमन्त्री दाहाल
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल कर तिर्न पर्छ भन्ने पक्षमा आफू रहेको बताएका हुन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले एनसेल कर तिर्न पर्छ भन्ने पक्षमा आफू रहेको बताएका हुन्।
देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्रीमा गडबडी भएको शंका लागेको बताएका छन्।
प्रधानमन्त्री दाहाल आजबाट १० बजेनै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रश्न चाहिँ तेर्साउने जवाफ सुन्न चाहिँ नबस्ने भन्दै यसबाट आफू ‘इरिटेशन’ हुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले रोजगारी नपाएर युवाहरू बिदेसिएको कुरा आंशिक मात्र सत्य भएको दाबी गरेका छन्।
‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।
प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षपछि आफूले अर्को ढङ्गले काम गर्न चाहेको बताएका छन्।
दशरथ रङ्गशालामा हुने दिक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दिक्षित हुनेछन्।
ललितपुर महनगरपालिकाले आज आफ्नो १०५ औं स्थापना दिवस मनाइरहेको छ।
आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ।
उखु किसानले अनुदानबापत गत वर्षको ५२ करोड रूपैयाँ बक्यौता भुक्तानी पाउने भएका छन्।