२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रभावकारी संसद्का आधार

चलायमान लोकतन्त्र र कानुनी शासन सुनिश्चितताका लागिविधायिका (संसद्)को सक्रियता अपरिहार्य हुन्छ। शक्ति सन्तुलनको मान्यताअनुरूप स्थापित संसद्ले मुलुकको नीतिगत सवालदेखि आमनागरिकका दैनिक जनजीवनसँग सम्बन्धित सरोकारयथासम्भव सम्बोधन गर्नुपर्छ।

वैशाख २३ गते संसद अधिवेशन बोलाउन सिफारिस

मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानन्यायधीश नियुक्तका लागि संसदीय समिति गठनको तयारी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संंवैधानिक आयोगको पदाधिकारी नियुक्तका लागि विशेष संसदीय सुनवाइ समिति गठनको प्रक्रिया रहेको जानकारी गराएका छन्।

बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने अवाज संसदमा उठ्यो

बालिका र किशोरीमाथी बलात्कारका घटना डरलाग्दो गरी बढ्दै गइरहेको भन्दै यो रोक्न बलत्कारीलाई मृत्युदण्ड दिर्ने कानुनी व्यवस्था गरिनुपर्ने अवाज संसदमा उठेको छ।

संसदमा सुविधा लिन १० प्रतिशत थ्रेसहोल्ड

प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकले पारित गरेको ‘प्रदेशसभा सदस्यहरुको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेशसभामा १० प्रतिशत सदस्य संख्या भएका दलका नेता मात्र सचेतक बन्न पाउने व्यवस्था गरेको छ।

अब संसद्मा राजनीति हुँदैन : महरा

संघीय प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसभामा जस्तो राजनीति अब संसद्मा नहुने उल्लेख गर्दै अब तीव्र गतिमा कानुन निर्माण हुने बताएका छन्।

संसदमा अस्पताल विवादको विषय

राप्ती उपक्षेत्रीय अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको ‘स्वामित्व विवाद’ को विषय पाँच नम्बर प्रदेशसभासम्म पुगेको छ । प्रदेश सांसद अर्जुन कुमार श्रेष्ठले अस्पतालको विवाद सल्ट्याएर निकास निकाल्नका लागि संसदको ध्यानाकर्षण गराएका हुन् ।

कर्णाली प्रदेशमा संसदीय समिति गठन

कर्णाली प्रदेश संसदले चार वटा संसदीय समिति गठन गरेको छ। सोमबार बसेको संसदको १० औं बैठकले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो।

संसद्प्रति सरोकार

निर्वाचनलगत्तै सुरु भएको संसद् अधिवेशन एक महिना पनि पूरा काम नगरी टुंगिएको छ । मुलुकमा एक दशक लामो संक्रमणकाल अन्त्य गर्दै सम्पन्न निर्वाचनबाट आएको संसद्को भूमिका यति कमजोर होला भन्ने अपेक्षा गरिएको थिएन।

राजपा संसदीय दलको बैठक आज

चुनाव सकिएको लगभग पाँच महिनापछि राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको पहिलो औपचारिक बैठक बिहीबार बस्दै छ।

एक महिनामा ११ बैठक बसेर सकियो संसद् अधिवेशन

अधिवेशन सुरु भएको एक महिनासम्म संसद्का बैठक औपचारिकतामा मात्र सीमित भए। सरकारले आवश्यक बिजनेस दिन नसकछि मंगलबार संसद्को अधिवेशन अन्त्य गरेको छ। फागुन २१ गतेदेखि संसद् अधिवेशन सुरु भएको हो । संसद् अधिवेशनको एक महिनामा ११ वटा बैठक मात्रै भए।

एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ

नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। बुधवार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ।

के भन्दैछन् प्रधानमन्त्री संसदमा? (लाइभ)

प्रधानमन्त्री केपी शर्मा अोलीले आसन्न भारत भ्रमण र अन्य विषय बारे प्रतिनिधि सभामा जानकारी दिइरहेका छन् ।

संसदमा अर्थमन्त्रीले भने : सत्य तितो हुन्छ

अर्थमन्त्री युवराज खतिवडाले श्वेतपत्रमा मुलुकको अर्थतन्त्रबारे सत्य कुरा राख्न खोजिएको बताएका छन्। संसद बैठकमा बोल्दै उनले सत्य तितो हुने बताए। श्वेतपत्रमा कुनै पार्टी विशेषलाई लक्षित नगरिएको बताउँदै एउटा कालखण्डको समिक्षा गर्न खोजिएको प्रष्ट पारे।

संसद्मा आज प्रधानमन्त्रीको सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र राष्ट्रियसभामा मंगलबार सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली आगामी २३ गते भारत भ्रमणमा जाने भएको छन्। त्यसपूर्व उनले संसद्लाई सम्बोधन गर्न लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्