४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेकपाको पार्टी नियमावली पारित

नेकपा सचिवालय बैठकले पार्टीकाे नियमावली पारित गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नियमावली पारित गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

सुविधा विधेयक पारित : प्रमुखदेखि सदस्यसम्मलाई मासिक तलब

कर्णाली प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा–सुविधा सम्वन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ पारित भएको छ।

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो।

प्रदेश ७ को बजेट पारित

प्रदेश सरकारले आर्थिक बर्ष २०७५/२०७६ का लागि ल्याएको बजेट शनिबार प्रदेशसभाको बैठकबाट सर्वसम्मत रुपमा पारित भएको छ।

विनियोजन विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शुक्रबारकाे बैठकले ‘विनियोजन विधेयक, २०७५’ बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित गरेको हो।

अस्ट्रेलियाद्वारा विदेशी हस्तक्षेपविरुद्धको कानुन पारित

अस्ट्रेलियाले देशमा विदेशी हस्तक्षेप रोक्ने उद्देश्यसहितको नयाँ कानुनको एउटा प्याकेज पारित गरेको छ।

‘प्रदेशसभा नियमावली २०७५’ संसोधनसहित पारित

आइतबारको प्रदेशसभाले प्रदेश ५ को प्रदेशसभा नियमावली २०७५ सर्वसम्मतले पारित गरेको छ।

संसद्को संयुक्त बैठक र संयुक्त समिति नियमावली पारित

संघीय संसद्को शुक्रबारको संयुक्त बैठकले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५’ पारित गरेको छ।

हतारमा पारित भए दुई विधेयक : झुक्किए सांसद, अलमलमा उपसभामुख

प्रदेश नं ४ का बजेटसँग सम्बन्धित दुई विधेयकहरु एकै दिन दफाबार छलफल गरि पारित भएका छन्। संवैधानिक व्यवस्था बमोजिक असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता र बजेटसँग सम्बन्धित कर र गैह्रकर सँग सम्बन्धित विधेयक र वित्त व्यवस्थापन सम्बन्धिको विधेयक बिहिबार सदनमा छलफल गरि पारित गरिएको हो।

कर्णाली प्रदेशका नीति तथा कार्यक्रम पारित

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम ध्वनि मतका आधारमा पारित भएको छ । प्रदेशसभामा शनिबार पेस भएको आर्थिक वर्ष २०७५- ०७६ को नीति तथा कार्यक्रम बुधबार ध्वनि मतका आधारमा पारित भएको हो ।

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

प्रदेश ५ को प्रदेशसभा बैठकले बुधबार दुईवटा विधेयकसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । अर्थमन्त्रीको समेत जिम्मवबारी सम्हालिरहेका मुख्यमन्त्री शंकर पोखरेलले सदनमा निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । सो क्रममा प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मौन बसेका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्