रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ।
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा रु एक अर्ब १६ करोड राजस्व सङ्कलन गरेको छ। हाल करिब दुई सयवटा मालवाहक कन्टेनरका सामग्रीको परीक्षण भइरहेको छ।
निर्वाचन आयो भन्दैमा वातावरणीय दायित्वबाट पन्छिन मिल्दैन। बरु, निर्वाचनलाई अवसरका रूपमा प्रयोग गर्दै दिगो विकास, हरित संस्कार र जिम्मेवार नागरिकको अभ्यास गर्नु आजको समयको माग हो।
घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो।
उनले सबै मिलेर इमानदार र सुदृढ शासन प्रणाली बनाउन सकिने भनाइ राखिन्।
सिन्धुपाल्चोकका ६० वर्षीय फूलबहादुर तामाङ विसं २०३७ देखि भाँडाको भारी बोकेर म्याग्दीका गाउँमा पुगी पुराना भाँडासँग साट्ने तथा बिक्री गर्ने काम गर्दै आएका छन्।
यसअघि माघ ४ गते पूर्वयुवराज पारस शाह पनि जनकपुरधाम आएर मिथिला यात्री निवासमै बास बसेका थिए। त्यो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साह पनि सोही होटलमा आई बास बसेका थिए। आसन्न निर्वाचनको संघारमा पूर्वराजा, पूर्वयुवराज र राजपरिवारको जनकपुरधाम केन्द्रित सघन आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले दक्षिण कोरियाको संसदले अमेरिका–दक्षिण कोरिया सम्झौताअनुसार काम नगरेको आरोप लगाए।
भारतीय चलचित्र 'धुरन्धर'मा अभिनय गरेका अभिनेता नदीम खानलाई आफ्नी कामदारलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ।
समावेशी शिक्षा भनेको खुट्टाको आकारअनुसार जुत्ता बनाउने सोच हो, सबैलाई एउटै साइजको जुत्ता लगाउन बाध्य पार्ने होइन। प्रत्येक बालबालिकाको विशिष्टता, आवश्यकता र सम्भावनालाई सम्मान गर्दै उनीहरूलाई आत्मसम्मानसहित सिक्न पाउने वातावरण सिर्जना गर्नु नै समावेशी सिकाइ तथा शिक्षाको मूल लक्ष्य हो।
फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन्।
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
सो अवसरमा प्रजिअ गौतमले भन्सार बिस्तारै प्रविधिमैत्री बन्दै गएकोमा व्यापारीलाई कारोबार गर्न सहज भएको बताए। उनले सबैले वैध तरिकाबाट मालसामान भन्सार तिरेर ल्याइए सबैका लागि हितकारी हुनेसमेत बताए।
श्रमिकको अधिकार, सेवा सुविधा र रोजगार सुरक्षालाई संस्थागत गर्ने विश्वासमा सम्झौतामा हस्ताक्षरअघि दुवै देशका श्रममन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको थियो। सो अवसरमा श्रममन्त्री भण्डारीले नेपाल र साउदी अरबबिचको श्रम सहकार्यलाई यो सम्झौताले थप संस्थागत, मजबुत र पारदर्शी बनाउने विश्वास व्यक्त गरेको नेपालका लागि साउदीस्थित नेपाली दूतावासले जानकारी गराएको छ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले समाजमा द्वन्द्व फैलाउने नभइ समाधान खोज्ने नै राजनीति भएको बताएका छन्।
तूफानको सबैभन्दा ठूलो असर न्युयोर्कमा परेको छ, जहाँ ३७९ वटा उडान रद्द भएका छन्।