१५ असार २०८१ शनिबार
image/svg+xml

राष्ट्रिय लोकमार्गमा ‘हाइड्रोपावर’ निर्माण

लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रालिले सडक अतिक्रमण गरी पाइप बिच्छ्याइएको छ।

‘चुनावी नारा बन्छ, कालोपत्रे हुँदैन लोकमार्ग’

पुरानै ट्र्याकमा काम थालिएको बागलुङ बजारदेखि बिहुँ घोडाबाँधेसम्मको २५ किलोमिटर सडक भने अझै पनि कालोपत्र हुन सकेको छैन। कालोपत्र हुन त परैको कुरा, सडकमा भएका खाल्डाखुल्डी र हिलो धुलोका कारण यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।

चिवाभञ्याङ-थर्पु खण्डको कालोपत्र सुस्त

राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको चिवाभञ्याङ–थर्पु खण्ड कालोपत्रे गर्ने काम सुस्त बनेको छ।

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो।

मध्यपहाडी लोकमार्ग अवरुद्ध भएसँगै सातवटा स्थानीय तहमा सम्पर्क टुट्यो

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो।

मध्यपहाडी लोकमार्ग अवरुद्ध

दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे-हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ।

हलेसीबाट तीन वर्षमा दुई करोड भेटी

प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरबाट तीन आर्थिक वर्षमा रु. एक करोड ९२ लाख ३७ हजार ४८८ आम्दानी भएको छ। त्यस्तै रु.एक करोड १५ लाख ३१ हजार ५० व्यय भएको छ।

मध्यपहाडी लोकमार्गको कास्की खण्डको काम अन्तिम चरणमा

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत कास्की खण्डको काम अन्तिम चरणमा पुगेको छ।

धादिङमा मध्य पहाडीको काम सुरु नै भएन

धादिङमा मध्यपहाडी लोकमार्गको काम सुरु नै हुन सकेको छैन । लोकमार्गको ५२ किलोमिटर सडक धादिङ जिल्लामा पर्छ । नुवाकोट, गोरखा र लमजुङमा धमाधम काम भईरहेपनि धादिङ क्षेत्रको सडकका लागि टेण्डर नै भएको छैन ।

गोरखामा मध्यपहाडीको काम सुस्त

खहरे–मसाने ठाँटीको १२.५ किलोमिटरको २१ र मसाने ठाँटी–ठाँटीपोखरी सडकको १२ प्रतिशत प्रगति भएको छ। यो दुवै २०७६/७७ बाट सुरु भएको योजना हो।

गोरखामा मध्यपहाडीको गति सुस्त

गोरखामा मध्यपहाडी लोकमार्ग खण्डको काम कछुवा गतिमा छ । सातवर्ष देखि सुरु भएको सडक स्तरोन्नतीको काम अझै सकिएको छैन ।

मध्यपहाडी लोकमार्ग: म्याद थपेको थप्यै, कालोपत्रेको काम सुस्त

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये भरतमैनाचुली सिद्धिसाई जेभीले ठेक्का लिएको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर)को काम अन्य प्याकेजको तुलनामा सबैभन्दा बढी सुस्त देखिएको छ।

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड ६ दिनदेखि अवरुद्ध

पहिरो गएको भोलिपल्ट असार २५ बाटै मध्यपहाडीअन्तर्गत पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्शनले ब्रेकर हानेर ढुंगा फुटाउन खोज्दासमेत नफुटेपछि सडक खुलाउन समस्या भएको छ।

खोटाङका विभिन्न स्थानमा पहिरो, हलेसी–जयरामघाट सडक अवरुद्ध

शनिबार खसेको पहिरोको कारण मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–जयरामघाट सडक अवरुद्ध बनेको छ। हलेसीदेखि बयाक्तासम्मको खण्डमा शुक्रबार खसेको पहिरो शनिवार जेसिभि लगेर पन्छाइए पनि कदुवाको राँगाकाटे र डोङ्ठे खोलामा शनिबार ठूलो पहिरो खसेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्