४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

लेखा परीक्षण नगरी गएको महालेखा पुनः फर्कियो

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लेखा परीक्षण नगरी फिर्ता गएको महालेखा परीक्षकको टोली लेखा परीक्षणका लागि फर्किएको छ।

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण सुरु

हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन्। तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ। जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन्। दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए।

कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि सुरु

कोरोना भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जनाएका छन्। विश्वभर विभिन्न ५० स्थानका चार सय बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ।

ओखलढुंगामा बेरुजु घट्यो

ओखलढुंगामा आर्थिक वर्ष ०७४/७५ को तुलनामा आव ०७५/७६ मा बेरुजु कम देखिएको छ। आव ०७४/७५ भन्दा आव ०७५/७६ मा करिब पाँच करोडले बेरुजु कमी आएको हो।

हङकङद्वारा चीनबाट आउने बिरामीको परीक्षणमा कडाई

हङकङले चीनबाट आउने बिरामीको स्वास्थ्य परीक्षणमा थप कडाई गरेपछि शनिबार बिहान मुख्यभूमि चीनबाट निकै कम मानिस हङ्कङ आएका छन्।

विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण

पर्वतको कुस्माबजार नजिक हुँदै बग्ने कालीगण्डकी नदीमाथि बनेको विश्वकै अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ। पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालीगण्डकीमाथि निर्माण भएको पुलबाट २२८ मिटर अग्लो बञ्जीजम्पको श्रीपञ्चमीको शुभसाईतमा बिहीबार सफल परीक्षण गरिएको हो।

कोरोना संक्रमणको लक्षण देखिएमा चिनियाँलाई सीमाबाटै फिर्ता गरिने

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भूभागबाटै फिर्ता गरिने भएको छ।

रसुवागढीमा पर्यटकको स्वास्थ्य परीक्षण

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। उक्त नाका हुँदै नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने सम्भावना भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

रसुवागढी नाकाबाट भित्रने पर्यटकको स्वास्थ्य परीक्षण गर्ने तयारी

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। नाकाबाट नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान

ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजिदेम्बास्थित खिजी चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाइन्सको विमानले सफलतापूर्वक परीक्षण उडान गरेको हो।

चण्डेश्वरी विमानस्थलमा परीक्षण उडान सफल, नियमित उडान तत्काल नहुने

ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान भएको छ। सोमबार बिहान तारा एयरलाईन्सको विमानले सफलता पूर्वक परीक्षण उडान गरेको हो।

पानी परीक्षण गर्ने मिनी ल्याब सञ्चालन

नेपाललाई सन् २०३० भित्र पूर्ण सरसफाइयुक्त देश बनाउने राष्ट्रिय लक्ष्यलाई टेवा पु-याउन वातावरण जनस्वास्थ्य संस्था (एन्फो) तथा डिकोन नेपालद्वारा विदुरमा पानी परीक्षण गर्ने मिनी ल्याब सञ्चालनमा ल्याएको छ।

बहुमत परीक्षणमा सफल भयो ठाकरे सरकार

नाटकीय रूपमा महाराष्ट्र सरकारको नेतृत्व गर्न पुगेका शिवसेना अध्यक्ष उद्धव ठाकरे नेतृत्वको ‘महा विकास अघाडी’ गठबन्धले विधानसभामा बहुमत पु-याएको छ। महाराष्ट्र विधानसभामा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी (भाजपा) बाहेकको सो गठबन्धन सरकारले एक सय ६९ जनाको समर्थन पाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्